२०७९ श्रावण २५ बुधबार

रवि लामिछानेलाई भगवान भन्दै उर्लिए बुटवलका जनता (हेर्नुहोस् भिडियो)

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि दशे दौडाहा दोडिरहेका रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा बोल्दै लामिाछानेले यस्तो ठोकुवा गरेका हुन् ।

सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने उनको दाबी छ । आफुजहाँ रहन्छु त्यहा भएका अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु,’ उनले भने ।

आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाउँदै लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने बताए । त्यस्तै उनले सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँने समेत उनले बताए ।

अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर, हजारौँ युवाका लागि नबोलेको दुख लागेको भन्दै अब आफुले त्यस तर्फ ध्यान दिने बताए । यस्तै आज उनी बुटवलका जनताहरु माझ देखिएका छन् ! हेरौ बुटवलमा देखियो रबिको यस्तो क्रेज ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्…

अन्य समाचार – काठमाडौं / आज भोलि सामाजिकसंजाल अन्तरगत विभिन्न किसिमका संजाल हरू छन्। “जस’अन्तर्गत हाम्रो परिबेश मा फेसबुक अत्यन्तै लोक प्रिय संजाल नेटवर्क भित्र पर्छ । सर्वाधिक जनसंख्याले यो संजाल भित्र जोडिएका छन्। त्यसगरी पछिल्लो समय यता टिकटक पनि स”र्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।

अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखिलिएर केटाकेटी समेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरे को पर्याप्त भेटिन्छन्। कतिपय यसको प्रयोगकर्ताहरू त टिक- टक मा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अ’त्या’धिक मन पराएर भाइरल नै हुने गरेका छन्।

यसरी भाइरल हुने हरूमा केटाकेटी, युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानी हरूको सहयोग मा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।

त्यसै गरी “किशोर कोशोरी हरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घट’नाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरु पयोग हुने गरेकाले कतिपय विद्यार्थी हरू यसको नशाबाट बाहिर निस्कन नसक्दा उनीहरूकोअध्ययनमा समेत असर परिरहेको छ।

त्यस्तै अहिले टिकटमा विवाहका भिडियोहरु निकै नै भाइरल हुने गरेका छन । अब हेरौं बेहुलीमा मनै लोभ्याउने टिकटक भिडियो….

 

 

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 865 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार