२०७९ असार १७ शुक्रबार

यी युवकको प्रेममा छिन् नायिका सुश्मा कार्की

नायिका सुष्मा कार्कीले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै सांकेतिक रुपमा ‘यो सबै कुराको उत्तर हो’ भनेकी छन्। उनले पोस्ट गरेको तस्बिर सन् २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसँगको हो, जसलाई विभिन्न अर्थ लगाइए पनि सुष्माले भने केही खुलाएकी छैनन्। उनले यति मात्रै भनेकी छन्, ‘माया सधैं हामीसँगै रहिरहोस्। यो सबै कुराको उत्तर पनि हो।’

सुष्माको पोस्टमा अक्षयले लभ-रियाक्ट मात्रै गरेका छन्, जुन प्रेमी-प्रेमिकाबीच मात्रै नभएर साथी र आफन्तबीच पनि हुने कुरा हो। नायिका सुष्माको नाम फिल्म निर्देशक, कलाकार र गायकसँग जोडिँदै आए पनि अहिले उनी सिंगल नै छिन्।

थप समाचार – प्रतिभा, कला भन्ने चिज जो कोही संग हुदैन र जो को’हिले यस्तो बर’दान पनि पाए’का हुदैन’न् भनेर भनिन्छ । कसै’लाई भगवा’नले के दिन्छन त कसै’लाई के भनेर पनि सोच मग्न भइन्छ कहिले काही ।

हो यस्तै एउटा प्रति’भा जन्मिए’को छ अही रुकुम मा । पछिल्ल्लो समय मिडिया’मा भाइरल नाम हो नबिना केसी जो अहि’ले जम्मा ११ बर्ष’की छिन । बिष्णु माझी लाई नेपाली गित संगित’को क्षे’त्रमा लोक गितनै नसुन्ने भए पनि कमै छन होला भन्दा फर’क पर्दैन ।

कुनै समय त बिष्णु मा’झी नाम मात्र मा सि’मित थिएन यो एउटा ब्रा’ण्ड पनि थियो भन्दा फ’रक नपर्ला । लोक गित’मा एउटा छुट्टै पहि’चान बनाउन सफल उनै बिष्णु लाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिए को छ जस्को उमेर मात्र ११ बर्ष छ । अब हेर्नुस पूरा भिडियो :-

 

 

२०७८ पुष २८, बुधबार प्रकाशित 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?