२०७९ जेष्ठ ९ सोमबार

४ दिने सुत्केरिलाई यस्तो टहरामा छो’डेर श्रीमान अर्कै केटि लिएर फ’रार भोकभोकै रुदै छ’ट्प’टाउदै ,कठै!(हेर्नुस् भिडियो )

 

ललितपुरको गोदावरी जहाँ बिमला ग’र्भवती थिइन तर उनिसग बि वाह गरेका पोखराका ललित सुनार भने अर्कै केटि लिएर फ’रार भ एका छन् ।ललितसग बिमलाले अन्तरजातीय बिवाह गरेकि थिइन ।

घर परिवारले उक्त बिवाहलाई  स्वि’कार  नगर्दा न’गर्दै पनि बिमलाले ललितसग बिवाह गरेकि थिइन । रुकुमकि १९ बर्षिया बिमला बुढाले ललितसग बिवाह गरेको मात्रै एक बर्ष भएको छ ।

बिवाह गरेपश्चात बिमला गर्भ’वती भइन तर श्रीमती ग’र्भवती भएको खब’र उनले पाउनासाथ उनले अरुनै के’टि लिएर फ”रार भएका छ न् ।उनी मात्रै चा’र दिनको सु’त्केरि छिन् ।

उनको काखमा मात्रै चारदिनको नानि छ तर उनी यस्तो कहालि लाग्दो टहरामा बसिरहेकि छिन् जहाँ नत जाडो छे’क्नका लागि सिरक नै छ नत पानी छे’क्नको लागि बलियो छत झ्या’ल ढोका     नै छ ।

उनी चिसो भुइमा सुत्ने गरेको र नानिलाई पनि त्यहि सुताउने गरेको देखियो । सामान्य टिनले बेरेको टहरामा भर्खरै जन्मिएको नानि र भ र्खरै सुत्’केरि भएकि बिमलाको एकदमै धेरै ह,रिबिजोक भएको दे खियो ।

नत उक्त टहरामा राम्रो खा’द्यान्न छ नत कतैबाट आउने आशा नै छ ।यस्तो अवस्थामा जब श्रीमानको सबैभन्दा बढि आ’वश्यक थियो उ नी यसरी फ रार भएर स’म्पर्कबिहिन नै भै’दिनुले बिमलालाई ह’दैस म्मको दुख दिएको छ ।

हेर्नुस् भिडियो सामाग्री

२०७८ पुष २८, बुधबार प्रकाशित 1 Minute 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार