२०७९ असार १२ आईतवार

आफ्नी नतिनिकी नौ महिनाकी मृ”त छोरी दे’खाउँदै हजुरआमा आइन मि’डियामा(भिडियो हेर्नुस)

झापा जिल्लाको मेचीनगर नगरपालिका १३ बस्ने बिद्या उप्रेती ९ म हिनाको ग’र्भ स’हित आफ्नै घरमा झु’न्डि’एको अवस्थमा फे’ला प रेकी छिन । बच्चा ज’न्मिन लागेको बेला बि’द्या झु’न्डि’ए’को अवस्था मा भे’टिए पछि उनका माइती पक्षले बिद्याले आ’त्मा’ह’त्या गरेको न’भै उनको ह”त्या गरेको ब’ताएका छन । बिद्याकि आमा सिताको भनाइ अनुसार छोरिलाई ज्वाइ बिबेक भट्टराईले कु’ट’पि’ट गरेर मा’ रे पछि झु’न्डि’ए’को ब’ताएकी छिन ।

बिद्यालाई घर परिवारमा सधै दाइजोको नाममा या’त’ना दिने गरेको आमाले ब’ताएकी छिन । छोरिलाई मा’रि’ए’को या म’र्न बा’ध्य ब’ना एको भन्दै उनले छा’नबिनको मा’ग गरेकी छिन । बिद्याको मृ”त्युको खबर पाए पछि आफुहरु छोरी  म’रेको  ठाउँ पुग्दा ज्वाइँ बिवेक हाँ’ सी रहेको आफुहरुले दे’खेको सिताको भ’नाइ छ । धेरै दु”ख गरेर हु’ र्काएकि आफ्नी एउटि मात्र छोरीको ह”त्या’रा’लाई क’डा स’जाय हु नुपर्ने उनको मा’ग छ ।

बिद्या र बिबेकले आफैले म’नपराएर बिहे गरेको आमा सिताको भना इ छ । उनिहरु ४/५ वर्ष सम्म प्रेममा र’हेर बिहे गरेको सिताले ब’ता एकी छिन । तर अहिले श्रीमानले नै आ”त्मह”त्या गर्ने बा’ध्य बनाए को आमाको भ’नाइ छ । छोरिलाई सासुले पनि दाइजोको नि’हुँमा सधै त’ना’व दिने गरेको बिद्याकि सानिमाले ब’ताएकी छिन् । विध्या ले कृषि बिकास बैकमा काम गर्नको लागी स’बै प्र’माण पत्र प’ठाइ सकेको आ’माले ब’ताएकि छिन ।

छोरी आफै आ”त्मा”ह”त्या गर्ने भए यो सब न’गर्ने उनको भ’नाई छ । बिद्याका श्री’मानले पे’टमा भएको ब’च्चा आफ्नो नभएको भ’न्दै बिद्यालाई घर छो’डेर जा भन्दै सधै त’ना’ब दिने गरेको भनेर बिद्याले आफ्नी मामाको छोरी तारा सापकोटालाई भनेको आमा सिताले ब’ ताएकी छिन । जहिले सं’का मात्र गर्ने, कहाँ गएकी, किन गएकी भ नेर माइत आउदा नि भिडियो कल गरेर श्रीमानलाई जा’नकारी गरा उनु पर्ने गरेको ताराको भ’नाइ छ ।

बिद्या र विबेक भट्टराईले बिहे गर्नु अ’गाडि नै शा’री’रिक सम्बन्ध प नि राखेको ताराको भ’नाइ छ । बैशाखमा बच्चा बसेको र उनिहरु साउनमा भा’गेर बि’हे गरेको ताराले ब’ताएकी छिन । विबेकले ग’ ल्ती भयो यो पे’ट’को बच्चा फा’लि’दे भनेर सधै भनेको बिद्याले आ फुलाई सु’नाएको ताराले ब’ताएकी छिन । बिहे पछि बिबेकले सधै बिद्यालाई अ’प’शब्द बोल्दै गा’ली गर्ने साथै सधै कु’टपि’ट गर्ने गरेको ताराले ब’ताएकी छिन ।

तँलाई मैले बिहे गरेर ल्या’उनु नै मेरो ग’ल्ती भयो भन्दै बिबेकले गा ”ली गर्ने गरेको ताराको भ’नाई छ । मानसिक यातनाको का’रण नै बिध्याले आ’त्म’ह”त्या गरेको हुन सक्ने ताराको भनाइ रहदै आएको छ । यसै’क्रममा आज भने मृ”तक बिद्याकी हजुरआमा आफ्नी नाति नि पेटमा रहेको नौ महिनाको मृ”त नानी  देखाउँदै आफ्ना गु”ना”सा हरु पो’ख्दै मिडियामा आएकी छिन । उनले बिबेकको परिवारलाइ न”र”पि”चा”शको सं’ज्ञा दिएकि’छिन ।

उनले उनिहरुलाइ मान्छे नभएर प”शु नै रहेको बताइन । माघ १५ गते जन्मिदै गरेको बच्चाको यस्तो हा”लत हुदा कुनचाही महिलाको मन न’छुला र ! तर बिबेकको परिवारको मन न’छुएको देख्दा उनि अ”चम्ममा प’रेकि छिन । यस्तो घट’ना देख्नु त परको कुरा सु’न्न प नि नसुनेको ब’ताउछिन उनी ।

यस्तो घ’टना कसैको छोरीबुहारीको जिबनमा न’घटोस भनेर प्रा”थ ना समेत गरिन उनले । माइतीपक्षको उ’पस्तिथि छदा यदि घर पक्ष नि”र्दो”ष नै हो भने किन कसैको उपस्थिती छैन भन्ने कुराको गु”ना सो रहेको कुरा पनि उनले बताइन । उनले आफ्नी नातिनीलाई मा”रे को नै अथवा मा”र्न बा”ध्य बनाएको कुरा पनि खुलाइन । बाकी हेर्नु स तलको भिडियोमा

 

२०७८ पुष २८, बुधबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?