२०७९ असार १३ सोमबार

मानिस जस्तै सबै कुरा बोल्न सक्ने रुप्पी चरा टिक’टकमा भा’इरल (भिडियो सहित)

पछिल्लो समय धेरैले प्रयोग गर्ने सामाजिक संजाल हो टिक’टक । टिक टक लाई धेरैले आफू चिनाउने माध्यम पनि बनाए का छन । सबै खाले भिडिओ हरु हेर्न र आफु’ले पनि बनाएर देखा’उन पाउने भएको’ले अहिले यस’को

प्रयोग’कर्ता हरु छोटो समय’मा नै अत्य’धिक बढे का छन । यसै क्रम’मा अ’हिले टिक टकमा निकै भा’इरल भए को छ राजु राना मगर ले रुप्पि चरा सगँ बनाउने गरे को भिडिओ । मानिस जस्तै बोल्न सक्ने उक्त चरा को भिडिओ अत्या’धिक दर्शक ले मन परा’उने गरेका छन

आफ्नो हजुर आमा’को माइति’मा परेवा’को गुडँमा भेटिए’को रुप्पि को बच्चा त्यहा बाट आफ्नो एउटा सानो भाइ’ले घर’मा ल्याए’को राजु’ले बताए’का छन । रुप्पी चरा बोल्न स’क्छ भन्ने आफु हरु ले पहिले नै सुने को तथा देखे को हुना’ले

आफु हरु ले पनि त्यस लाई पाले को राजु को भ’नाई छ । अहि’ले भने उक्त रुप्पी निकै ठूलो भै सके’को छ भने मा’निस जस्तै बोल्न पनि सक्छ । टिक टक मा रुप्पि राम्रो सगं बोले को तथा मानिस ले भने को कुरा हरु बुझे को हेर्न स’किन्छ ।

सुरु’मा रुप्पि लाई बोन सिका’उदा भने निकै समस्या भए’को राजु ले बताए का छन । रुप्पि’ले पहि’लो पटक बोल्दा आ’मा भात पाक्यो भनेर बोले को राजु ले ब’ताए । अहि’ले बने सबै कुरा बोल्न र बुझ्न सक्ने गरे’को उन को भनाई छ । त्यति आफु’ले रुप्पिले बोले को त्यति धेरै स्पष्ट नबु’झेता पनि

आफु’ले भने को रुप्पिले सबै बुझ्ने उन को भना’ई छ । अन्य जंग’ली रुप्पि हरु घर तिर आउने गर्दा आफ्नो घर’को रुप्पी पनि तिनि हरु सगैँ चारो टिप्ने बस्ने गरेको उन ले बताए । तर आमा ले तिनि हरु सगँ नजानु भने पछि भने आ’फ्नो रुप्पी घर आउ’ने गरे’को राजु बताउँ छन ।

मानिस’ले बोले को बुझेर नै घर छो’डेर नजा’ने गरेको उनको भना’ई छ । आफू २/४ दिन कतै गएर आ’उदाँ क’हाँ गएर आए को भन्ने गरे को राजु बताउँ छन । आफु हरु नुहा’उँदा रुप्पि लाई पनि नु’हाउन आ’इज भन्दा आए’र आफै नुहा’उने गरे को उनले बताए ।

आफु हरु ले नुहाए को भएन भन्दा पा’नी गएर निकै बेल नुहा’एर आउने उन’को भना’ई छ । यस्ता भिडियो हरु रुप्पि’का थुप्रै टिक टक मा देख्न सकिन्छ । रुप्पिले आफु हरुले मगर भाषा’मा बोले को पनि सबै बुझ्ने गरे को राजु बताउँ छन ।

रुप्पि’ले मगर भाषा र नेपा’ली दुबै बुझ्ने र बोल्ने गरे’को उनले ब’ताए । आ’फ्नो घर’मा अरु कसै’को गाई बस्तु आउ’दा गएर तिनि हरु लाई ठुग्ने, चिच्या’एर आफु हरु लाई ख’बर गर्ने इत्या’दि गर्ने गरे को उनले बताए ।

जुन सुकै जीव जना’वर तथा पशुपंक्षी लाई पालेर सिका’उदा सबै कुरा बुझ्न सक्ने उनले ब’ताए । कति’पय जनावार हरु बोल्न नसके प’नि सबै बुझ्ने र मानिस ले भने जस्तै गर्ने गरे’को हुदाँ सबै जीव जनावर हरु मा धेरै चे’तना हुने गरे को र सि’काए सबै कुरा सिक्ने उनको भ’नाई छ । (भिडिओ हेर्नुस)

२०७८ पुष २९, बिहीबार प्रकाशित 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?