२०७९ असार १७ शुक्रबार

शारीरिक स’म्ब’न्धका लागि श्रीमती सा’ट्ने ७ जना धनाढ्यहरु प’क्रा’उ, गि’रो’हमा १ हजारभन्दा धेरै सक्रिय रहेको खु’लासा

काठमाडौं। शारीरिक स”म्ब’न्धका लागि श्रीमती सा’टा’साट गर्ने ठूलो गि’रो”हको खु’ला”सा भएको छ । खुला”सा भएसँगै यो गिरोहमा सं”लग्न ७ जना प’क्रा”उ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खु’ला’सा भएको छ ।

भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाइएका थिए । यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए । इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जनालाई गि’र”फ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको निग”रानीमा छन् ।

एक महिलाले आफ्ना पतिविरु”द्ध पुलिसमा उजुरी दिएपछि यसको अनुसन्धानको क्रममा यो गिरोहको खुलासा भएको हो । महिलाले आफ्ना पतिविरुद्ध परपुरुषसँग शारीरिक सम्बनधको लागि बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

यसअघि कायमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो । यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भे’ट्थे ।

हामीले उजुरी गर्ने महिलाका पतिलाई गिरफ्तार गरेका छौं । यसको पछाडि ठूलो गिरोह छ र हामी अरु आरोपीको खोजी गर्दैछौं ।’ प’क्रा’उ गरिएका आ’रो’पी’हरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् ।

पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गिरोहमा संलग्न रहेको पुष्टि गरेको छ । एक महिलाले आफ्ना पतिले परपुरुषसँग शारीरिक सम्बन्धका लदागि दबाब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो गिरोहको खुलासा भएको हो ।

पुलिसका अनुसार यो गिरोहमा हजारभन्दा धेरै सं’लग्न छन् र शारीरिक सम्बन्धका लागि भारी मात्रामा महिलाहरु साटा’साट भइरहेको छ ।

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 1 Minute 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?