२०७९ आश्विन १८ मंगलवार

कुकुरले जब आफ्नो मालिकको शव पछ्याउँदै चितामा चड्यो ( भिडियो सहित )

काठमाडौं / नेपाली समाजमा एउटा मान्यता छ, ‘आफन्तले साथ छाड्छ तर कुकुरले छाड्दैन ।’ मालिकलाई बचाउन आफ्नो ज्यान नै दिएका दृष्टान्तहरुले पनि यो बफादार प्राणीको गुनगान गाएर कहिल्यै थाक्दैन, हाम्रो समाज ।

भर्खरैको एउटा घटनाले यसलाई थप पुष्टि गरेको छ । घ.टना कैलालीको लम्कीचुहा नगरपालिका–५ को हो । त्यहाँका चुकुलाल चौधरीले आठ वर्षअघि एउटा बेवारिसे कुकुरको छाउरो घरमा ल्याएका थिए । थप पुरा जानकारी भिडियोमा हेर्नुहोस् :

२०७९ भाद्र २८, मंगलवार प्रकाशित 1 Minute 827 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?