२०७९ आश्विन १८ मंगलवार

‘म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु’: समिक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूमा मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्। मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी हुन्।

उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुःख पोख्दै आफूले कुनै क्षतिपूर्ति नमागेको र त्यो रकम आफूले लिने मनशाय पनि नरहेको स्पष्ट पारेकी छन् । थप पुरा जानकारी भिडियोमा हेर्नुहोस् :

 

२०७९ भाद्र २८, मंगलवार प्रकाशित 1 Minute 602 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?