२०७९ जेष्ठ ३ मंगलवार

आज (बिहीबार) झ’न् आ”काशियो सुनको भाउ, चाँदी पनि उ’च्च

काठमाडौँ । साताको पाँचौ दिन अ’र्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भा’उ झ’न् ब’ढेको छ। बुधबार प्रतितोला ४०० रुपै याँले ब’ढेको सुनको भाउ आज बिहीबार पनि ५०० रुपैयाँले ब’ढेको नेपाल सुनचाँदी व्यव’सायी महासंघले नयाँ पुस्तालाई जा’नकारी दिए को छ।

महासंघका अनुसार आज छा’पावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा का’रोबार भइरहेको छ। छा’पावाल सुन बुधबार प्र’तितोला रु ९२ हजार रुपैयाँमा का’रोबार भएको थियो।

 

नेपाल सुनचाँदी व्य’वसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का’रोबार मूल्यका आ’धारमा दैनिक रुपमा सुन तथा चाँ’दीको का रोबार मू’ल्य तो’क्दै आएको छ।

महासङ्घले सा’र्वजनिक गरेको त’थ्याङ्कनुसार आज तेजाबी सुन को मूल्य पनि बढे’को छ। आज ते’जावी सुन प्र’तितोला रु ९२ हजार रुपै’याँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रति’तोला रु ९१ हजार ५०० रुपैयाँमा का’रोबार भएको थियो।

यस्तै, सुनको भाउ बढे’सँगै आज चाँ’दीको भा’उ पनि बढेको छ। म’ हासङ्घका अनुसार आज चाँदीको मू’ल्य प्रतितोला रु १ हजार २५५ रुपैयाँमा का’रोबार भइरहेको छ। बुधबार चाँदी प्र’तितोला रु १ हजा र २३५ रुपैयाँमा का’रोबार भएको थियो।

यो पनि ,,रुपन्देहीको देवदह ११ सहदाैनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घां’टी थि’चेर ह”त्या गरेको इलाका प्र’हरी कार्यालय धकधईका प्र’हरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्। दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको ह”त्या गरेका हुन्।

ह”त्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको श’व फे’ला परेको थियो। ।प्र’हरीलाई बिहान ९ बजे मात्रै घ’टनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको ह”त्या गरेको हुन सक्ने प्र’हरीले आकलन गरेको छ।

श्रीमतीको ह”त्या गरे भनरे गाउँमा खु’लेलाम हल्ला गर्दै हिंडेका उनलालई गाउँलेहरू मिलेर प्र’हरीको जिम्मा लगाएको स्थानीय अजय रौनियारले बताए। घरायसी वि”वादका कारण श्रीमतीको ह”त्या गरेको श्रेष्ठले स्वी’कारेका छन्।

श्रीमान रविनको आमालाई उदृत गर्दै प्र’हरीले बताए अनुसार श्रेष्ठ लागु औषधको अम्मली रहेका थिए। दशैंमा अर्घले गाउँपालिका ६ पाल्पा माइत गएकी दिलमाया हिजो मात्रै घर देवदह ११

आएकी थियिन। घ’टना बारे थप अनुसन्धान भैरहेको र ह”त्या आ” रोपी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको प्र’हरी ना यब निरिक्षक श्रेष्ठले बताए।

यस्तै,द भ्वाइस किड्स कोच तथा गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी छिन् । अघिल्लो आइतबार इन्गे जमेन्ट गरेका गायिका प्रविशा र नि’र्माण सिटौलाको विवहा आज झा’पामै भएको हो ।

भर्चुअल माध्यमबाट लामो समयदेखि प्रेममा रहे पनि निर्माण अमेरि काबाट काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलोपटक भे’ट भए को थियो। लामो समयदेखि अमेरिकामा बसे र आईटी क्षेत्रमा काम गरेका नि’र्माण दसैंअघि मात्र नेपाल आएका थिए।

२०७८ पुष २९, बिहीबार प्रकाशित 1 Minute 68 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार