२०७९ असार १२ आईतवार

बिनिता कुमालको यति ठू’लो स’पना ,भ’र्खरै यसरी पठाइन आमालाई स’न्देश (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल क’ रिब आठ महिनाबाट दु’खद जीवन बे’थित गरिरहेका थिए।काम गर्ने क्र’ममा मेसिनमा दुबै खु’ट्टा परेपछि उहाले दु’बै खु’ट्टाहरुमा एकदमै ठु’लाठु’ला घा”उहरु लागे र एउटा त पुरै नि’ष्क्रिय अ’वस्थामा थियो ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभ एको उक्त परिवार अहिले अ’रुकै घर’मा बास मागेर बास ब’स्दै आइ रहेका छन् ।बु’ढेसकालमा बुवाले बि’वाह ग’र्दैग’र्दा उहाका पनि दुई छो’रिहरु छन् ।ल’गभ’क ६ जनाको परिवारको अहिले बि’चल्लि भ एको छ ।

श्रिमानको यस्तो अ’वस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै ब’स्नुपर्नेमा सबै छो’डेर अ’न्यत्र नै गइदिनुले ती छो राछोरीको यति सानै उमेरमा म’स्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अ”भाव त छनै ।आउने बाटो केही पनि नहुदा र आ” र्थिक अ’वस्था शून्य ब’राब’र हुदैगर्दा परिवार भो’कभो’कै बस्न बि” बस थियो ।

सानि छोरी बिनिताको एकदमै रा’म्रा र चा’खला’ग्दो कुराहरु सा’थै आफ्नो बा’बा प्र’तिको स्नेह पछिल्लो समय सा’माजिक सं’जाल भ रि एकदमै भाइ’रल भयो ।यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दु’ख देखेसगै उनिहरुलाई सहयोग स्व’रुप ल’त्ताक’पडा र र’कम पठाएसगै सो सबै सा’मान लिएर मि’डिया पुगेको भि’डियो हा मिले अ’घिल्लो शृ’ङ्खलामा दे’खाइसक्यौ ।

सानि छोरी बिनिता र साउदिको अस्प’तालमा उ’पचारको क्र’ममा रहेका आफ्ना पि’तासग फोन मा’र्फत कुरा गर्दै आफुलाई छो”डेर जाने ममिको धेरै या’द आउने गरेको उनले ब’ताएकि थिइन ।साथै छि’टो निको भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्या’उने हो या हैन भन्दै प्र’श्न गर्दा सबै जना एकदमै भा वुक समेत ब’नाएको थियो ।

पछिल्लो समय भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सु”धा रिएको थियो र फेरि पु’र्णत अ’प्रेसन गर्ने तयारि गरेसगै अहेले भने उनी अ”स्पतालबाट बा’हिर समेत नि”स्किसके जा’नकारी छ ।

बिनिता कुमाल अहिले धेरै खु’सि छिन् ।पहिलेको जस्तो अहिले बि निताको घरमा गाँस बाँस कपासको कति’पनि क’मि छैन् ।अहिले बिनितालाई धेरै संघ सं’स्थाले सहयोग गर्नुभयो ।उक्त संस्थाले खा’द्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आ’वश्यक चि’जबिज को राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता ए’कद’मै खुसि भएकि छिन्।

अब प’ढ्न पाउने भइयो र आफुले देखेको स’पना पूरा गर्न पाईने भ यो भन्दै उनी खु’सि भएकि हुन् । तर उनी जति खुसि छि’न् उतिनै दुखि पनि ।अहिले बिनिताको टाउकामा स-साना गि’र्खाहरु जुन इ न्फेक्सनका का’रण  दे’खिएसगै ती गि’र्खाहरु फैलिदै घा’टिसम्म पुग्दै गर्दा उनको अवस्था बोल्ननै न’सक्ने भएको हा’मिलेपनि अ’नुभव ग’ र्यौ ।र टाउकोको उ’पचार गरे घा’टिका गि’र्खाहरु आफै ह’राएर जाने चि’कित्सक ब’ताउँछन् ।

अहिले बिनिताको बाबा या’नकि भोजराज कुमाल सा’उदिको अस्प तालबाट नि’स्किएका छन् ।आफू अस्पतालबाट नि’स्किएको र चा’डै नेपाल आउने उ’निले ब’ताएका छन् । साउदीमा मृ”त्युको मु’खमा पु गेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले नि’को भैसकेको र अब छि’ट्टै नेपाल फर्कने कुरा हामीलाई ब’ताए ।

बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टि’भी ल्याइदिने आशा गरेकी छिन् ।उनको नयाँ म्यु’जिक भिडियो र गीत सार्वजनिक भएको छ जुन एक’दमै छोटो स’मयमा करोडौले रुचाइसकेका छन् ।उक्त गितको बोल ए मेरो बाबा भ’एसगै स्वर ओम सेन्चुरि र रबिना ब’स्यालको रहेको छ ।

धेरै समयपछि अहिले बिनिता कुमाल मि’डियामा आएकि छिन् । उनको घरमा जाँ’दै गर्दा उनी खाना पकाउदै थिइन ,सानो भएपनि ठु’लो जि’म्मेवारि काधमा लिएर बिनिता जो बा’चिरहेकि छिन् । आफुलाई बुवाले राम्रो प’ढ्नु रा’म्र’रि ब’स्नु भनेको र आफुलाई बुवाको धेरै या’द आउने गरेको भन्दै तोते बो’लिमा मि’ठा’मि’ठा गि  त प’नि सुनाइन ।

अहिले भने बिनिता कुमाल आफ्नो दु’बै आमाबुवालाई सगै राखेर आफ्नो ज’न्मदिन म’नाउन चा’हान्छु भ’न्दै आफ्नो बुवालाई चाडै स्वदेश पठाइदिनु भन्दै उनि अ’नुरोध गरेछिन् । त्यति मात्रै हैन दुख भएको बेला आफुलाई आफ्नो आमाले छो’डेर गएको र आफ्नो आमा आफुलाई लिन आएपनि आफ्ना हजुरबुवा हजुरआमालाई छो’डेर कतै नजाने उनी ब’ताउँछिन् ।उनी आफ्नै घरमा दो’कान था पेर पैसा क’माएर उ’क्त कमाको पैसाले प’ढेर डा’क्टर बन्ने स’पना देख्छिन् ।

२०७८ पुष २९, बिहीबार प्रकाशित 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?