
काठमाडौँ। सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अ’नु’स’न्धा’न ब्यू’रो (सि’आइ’वी)ले बालुवाटारस्थित ल’लि’ता नि’वासको जग्गाको कि’र्ते लि’ख’त’का स’म्ब’न्ध’मा थप अ’नु’स’न्धा’न थालेको छ ।
सिआइवीले ३०० भन्दा बढीलाई अ’भि’यु”क्त बनाएर आफ्नो अ’नु’स’न्धा’न’ स’की यही २२ गते सरकारी वकिलको कार्यालयमा रा’य’स’हितको प्र’तिवे’दन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप अ’नु’स’न्धा’न आवश्यक भएको भनी प्र’ति’वे’दन फिर्ता पठाएपछि सि’आ’इ’वीले त’थ्य तथा कागजातको वि’ष्ले’ष’ण तथा थप अ’नु’स’न्धा’न”मा थालेको हो ।
सिआइवीका प्र’व’क्ता’ प्रहरी उपरीक्षक श्यामकुमार मह’त्तोले भने, “सरकारी वकिलको कार्यालयबाट थ’प नि’र्देशन प्रा’प्त भएको छ, सोहीअनु’सार कार्यान्वयन गरेर फेरि पठाइन्छ ।” उनका अ’नुसार ब्यू’रोले विगत दुई वर्षदेखिको अ’नु’स’न्धा’न सकेर स’र’कारी वकिललाई ‘छुट्टाछुट्टै चारवटा मु’द्दाको प्र’ति’वे’द’न बुझाएको थियो ।
मुलुकी अ’प’रा’ध (संहिता) ऐन, २०७४ को दफा–२७६ अनुसार लि’खत किर्तेसम्बन्धी मुद्दाको ह’द’म्या’द दुई वर्षको भए पनि उक्त मुद्दा मु’लुकी ऐन आ’क’र्षि’त हुने भएकाले सोही अनुसारको ह’द’म्या’द हुने जनाइएको छ । सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो । सोही आधारमा सिआइवीले अ’नु’स’न्धा’न थालेको थियो ।
अहिलेसम्म उक्त घ’ट’नाका आ”रो’पी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै प’क्रा”उ परेका छन् । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कि’र्ते गरी हि’ना”मि’ना भएको सार्वजनिक भएको छ ।
उता अख्ति’यार दु’रु’प’यो”ग अ’नु’स’न्धा’न आयो’गलेसमेत ललिता नि’वास प्र’क’रणमा १७५ जना वि’रु’द्ध” उच्च अ’दा’लतमा मु”द्दा दा’यर गरिसकेको छ । म’न्त्रिपरि’षद् बैठकको नि’र्णयअनुसार उ’क्त मु’द्दा सि’आ’इ’वी र अख्ति’यार’ले हेरि’रहेको छ । -डिसी नेपाल बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।