२०७९ असार १२ आईतवार

मध्यरातमा मृ”त बालक च्या’पेर उ’त्रीए परीवार अस्पताल अ’गाडि धर्नामा(भिडियो हेर्नुस)

झापा जिल्लाको दमकमा रहेको एडभान्स हस्पिटलमा दुई महिनाको बालकको अ’सामयिक मृ”त्युको घ’टनाले अहिले त्यहा नि’कै नै त” नाबग्र’स्त अबस्थाको सृ’जना भएको छ । मृ”तक बालकका परिवार र स’र्बसा’धारणहरुको अनुसार बालकको मृ”त्यु अस्पतालको ला”प र’बा’हीका का’रण भएको ब’ताउदै उनिहरुले अस्पतालमा तो”ड” फो”ड पनि गरेका छ्न ।

बालकको परिवारसग भएको भना’भनको ॠ”षिबिमा अस्पतालले बालकको ज्या”न लिएको सर्ब’साधा’रणको भनाइ रहेको छ । मृ”त क बालकलाइ आफ्नो दाजुको छोरा ब’ताउने एकजना युबकले बाल कलाई आफुले स’कुशल सामान्य ज्व”रो र नि’मो’नि’या हुदा ल्याए कोमा नर्सले ड”बल डो’ज सु”इ हानेर बालकलाई मा”रेको ब’ताएका छ्न ।

नर्सहरुले ॠ”षि”बिका का’रण बालकलाई मा”रेको उनको ठ”हर रहेको छ । नर्सहरुले बिरामी नानिको अ’गाडि टिकटक बनाउदै बसे को भन्दै उनले हातमा इट्टा बो’केर आफ्नो आ”क्रो”श पो’खेका छ्न । यो घ’टना डाक्टरहरुको ला”प”र”बा”ही र नर्सहरुको हे”ल”चे” क्र्या”इले भएको उनको भनाइ रहेको छ ।

एडभान्स हस्पिटलमा यसअघि पनि पाँचवटा नानी म”रिसकेको र अब फे’रीपनि कुनै बाबुआमाले आफ्नो स’न्तान गु”माउनु नपरोस भनेर यो अस्पताल ब”न्द हुनुपर्ने उनको माग रहेको छ । डाक्टर न र्सहरुसग प्रहरीले कुराकानी गर्न नदिएकोले आफुहरु ढु’ङ्गा’मु’ढा गर्न बा”ध्य भएको ब’ताउछ्न उनी ।

नानी यहि म”रेतापनी अस्पतालका डाक्टरहरुले कृ”त्रीम सा’स दि एर परिवारको आँखा छ”ल्नको लागि धरान लगेको ब’ताउँछ्न उनी । अस्पताल सकेसम्म पैसा लु”ट्ने र उ’पचार गर्न नसकेपछी भने अ’ र्कै अस्पतालमा रि’फर गर्ने गरेको भन्दै स’र्बसा’धारण आ”क्रो”शि”त भएका छ्न । ह’स्पिटलहरु त बनेका छ्न तर यिनिहरुको लु”टको ध”न्दा भएको उनिहरुको ठ’’हर छ ।

भर्खर जन्मेको नानीलाई फा’ल्टै सु”इ हानेर मा”रेको भ’न्दै स’र्बसा’ धारणहरु आ”क्रो”शि”त भएका छ्न । य’सैक्र’ममा आज भने मृ’त ’क बालकका परिवार मृ”त बालकको श”बसहित अस्पतालमा ध” र्ना दि’दै आएका छ्न । सामान्य ज्व”रो र नि”मोनिया लागेको बाल कलाइ नि’दाएको स’मयमा सु”इ हा”नेर मा”रेको उनिहरुको आ’रोप छ । बालकको श’रीरभ’री जताततै सु”इ हा”नेको घा’उ हामी स्प’ष्ट देख्न सक्छौ ।

बालककि आमाका अनुसार दूध खुवाएर सुताएको बालकलाइ नि न्द्रामा सुइ हा”नेपछि एक्कासी बालक रु”न थालेको र का”लो”नि” लो भएको र ए’काएक आ”वा”ज र सास दुबै रो”किएको ब’ताइन । बालकको शरीरमा ज’ताततै सु”इ हा”नेर सु”न्निएको उनिहरु बता उँछ्न । उपचार गर्न ल्याएको बालक मा”र्नको लागि ल्या’एजस्तै भ एको भन्दै गु”नासो गर्छन उनिहरु ।

नानी यहि अस्पतालमा नै म”रिसकेको र म’रि’सकेपछि अर्कै अस्प तालमा रि”फर गरेको उनिहरुको ठ”हर छ । नानीको अबस्था हेर्दा आज म”रेको हुनैनसक्ने भन्दै उनिहरुले आ”पत्ती जनाएका छ्न । डि”स्चार्ज दिन दुइदिन मात्र बाँकी रहदा अस्पतालको च”र”म ला” परबाहीले गर्दा नानि गु’मा’एको भन्दै उनिहरु मध्यरातसम्म धर्नामा बसेका छ्न ।
थप जानकारीको लागि हेर्नुस भिडियो

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 1 Minute 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?