२०७९ जेष्ठ ३ मंगलवार

राति पतिसँग झ’ग’डा, बिहान आमा-छोराको श’व पोखरीमा फे”ला

धनुषा : धनुषामा आमा छोराको श ‘व पोखरीमा फे’ला परेको छ। धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलका अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कु शकुमार सिंहको श’व घर न’जिकैको पो’खरीमा फे”ला परेको हो।

सोमबार बिहान स्था’नीयले पोखरीमा आमा छोराको श ‘व देखेपछि प्रहरीलाई ख’बर गरेका थिए। अहिले इलाका प्र’हरी कार्यालय धनु षाधामको टोलि घ’ट’ना’स्थ’ल पुगेर श’व नि’काल्ने काम गरिरहेको प्र’हरी नि’रीक्षक सुरेश ठाकुरले जा’नकारी दिए।

स्थानीयका अ’नुसा’र रा’ति श्रीमान–श्री’मतीबी’च झ’ग’डा भएको थियो। सोही आ’वे’गमा अर्चनाले छोरालाई लिएर पोखरीमा हा’म फा’ले ‘र आ-त्म -ह -त्या गरेको अ’नुमान स्थानीयले गरेका छन्। घ ‘ट ‘नाका विषयमा थ’प अ’नुस’न्धा’न भइरहेको प्र’हरी’ले ज’नाएको छ। – NepalKhabar

यो पनि ,,टिकटकमा सेवानै धर्म हो भन्ने मन’कारी जो गरीब, दुःखी को भ’गवान भएर नि’कै भा’इरल छिन् । जो हातमा मु’ठ्ठी पा’रेर द्व’वांग हा’न्न लगाउदै सडक पेटीमा सु’त्ने भोका, गरीब र अ”सक्त लाई खु’ल्ला मनले सहयोग गर्ने ग’र्छिन् को हुन् त ती युवती ?

उनी हुन् गिभिना मगर ।

पोखरामा ब”सोबा’स गर्ने २४ वर्षीया गिभिना पेशा’गत रूपमा शिक्षि का पनि हुन। आफ्नो खाली रहेको स’मयमा उनले टि’कटकमा अ’रु ले भन्दा भिन्नै किसिमको भिडियो ब’नाएर अप’लोड गर्छिन। भि’डि योमा उनले सड’कमा जिवन बि’ताइरहेका मानिसहरूलाई आ’र्थिक सहयोग देखि खाने कुरा तथा क’पडाहरु दिएर सहयोग गरे’को देख्न स’किन्छ ।

टिकटकमा धे’रै कि’सिमका भिडि’योहरु हेर्न सकिन्छ तर सोसल मि’ डिया बाट पनि एक कि\सिमको स’हयोग र स’न्देश दिन स’किन्छ भ न्ने एउटा उ’दाहरण हुन उनी । तर उनको ब्य’क्तीबारेमा धेरै कुरा भने बा’हिरिएको छैन ।

टिकटकमा धेरै किसिमका भि’डियोहरु हेर्न स’किन्छ तर सो’सल मि ‘डिया बाट पनि एक कि’सिमको सहयोग र स’न्देश दिन स’किन्छ भ न्ने एउटा उदा’हरण हुन उनी । तर उनको ब्य’क्तीबारेमा धेरै कुरा भने बा’हिरिएको छैन ।

 

 

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 1 Minute 777 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार