२०७९ जेष्ठ ४ बुधबार

गायक अर्जुन सापकोटा र अस्मिता डल्लाकोटीको दोहोरी गीत रातारात भाइरल बनेपछि…(हेर्नुहोस् भिडियो)

काठमाडौँ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

सोहि क्रममा गायक मदन ढकालको स्वरमा “सिन्की” गीत सार्वजनिक भएको छ । के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु रिता रावत, अस्मिता डल्लाकोटीको आवाज रहेको छ ।

गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ । मदन खड्काको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । “सिन्की” गीतको भिडियोमा उमेश राई, अर्जुन सापकोटा, जय देवकोटा, टंक डुम्रे, रेखा स्त्री, माया उपरकोटी र मनिषा सुनारको अभिनय देख्न सकिन्छ ।

२०७८ माघ १, शनिबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार