२०७९ जेष्ठ २ सोमबार

गायक अलिफ खानले मधु छेत्रीलाइ छाडेर फेरी सुमनलाइ बनाए प्रेमिका,करोडौ पर्ने घर दिन्छु भन्दा सुमन मख्खै (भिडियो सहित)

काठमाडौं – सबैको मन मुटुमा बसेका अहिलेको समयमा धेरै दोहोरीमा देखिने अलिफ खान र सुमन थापा मगर एकसाथ मिडियामा आएका छन। उनीहरु बीच अन्तरबार्तामै कडा दोहोरी समेत चलेको छ।

मधु छेत्री संग धेरै देखिने अलिफ एक्कासी आफूतिर नजिक भए पछि मधु संग नाम जोड्दै गायिका सुमनले आफुलाई मधु डर लाग्ने बताएकि छिन्। मधु देखि डर भएकै कारण आफु अलिफको नबन्ने भनेपछि अलिफले अझै फकाएका थिए तर अन्तिममा अलिफको कुरा मानेकी सुमनले दोहोरीबाटै उपहार पाए बिहे गर्ने समेत बताएकी थिइन

सोहि क्रममा सुमनलाइ अलिफ ले करोडौ पर्ने घर उपहार दिने समेत भनेका थिए। बन्दै गरेको घर देखाउदै अलिफले भने’त्यो मेरो बन्दै गरेको घर हो तिम्रो नाममा पास लगाउछु’।

अलिफको कुरा सुनेर मख्ख बनेकी सुमन थापा मगर घर पाउने आसले अलिफलाइ आफ्नो बनाउने सम्म भए सोहि कारण हुन सक्छ दुबैको दोहोरी निकै जम्यो जुन अलिफ र मधु को सम्बन्धको बिषयमा बनाइएको थियो दोहोरी।अन्तरबार्ताभित्र रहेको दोहोरीको केहि टुक्काले सबैको मन जितेको छ।

हेरौ अलिफ र सुमन संग गरिएको यो कुराकानी :

२०७८ माघ १, शनिबार प्रकाशित 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार