२०७९ जेष्ठ ३ मंगलवार

प्रहरी र सांसद विच च’र्काच’र्की! सांसदले ते रो नाम भन हि’साब हुन्छ भनेपछि( भिडियो हेर्नुस् )

प्रहरी र माननिय सांसद विच च’र्काचर्की! सांसदले ते रो नाम के हो हि’साब हुन्छ भनेपछि ( भिडियो सहित) संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली गण्डकी प्रदेशका ताजा मू’ख्य मन्त्री बनेका छन्।उनीप छी अर्का नेता भाइरल बनेका छन्।संसदीय दलका नेता मू’ख्य मन्त्री उप नेता ब”दनाम।”

आफ्नै मूख्य मन्त्रीलाई समेत छा’यामा पार्नेगरी सासंद मेख लालको चर्चा यतिबेला चु’लिएको छ।भि”डियोमा सासंद मेखलाल श्रेष्ठ र प्रह री इन्स्पेक्टर श्याम थापा बीच भनाभन च’ल्छ। फेरि संसदले इन्स्पे क्टरलाई टा’र्गेट गर्दै चो’री औंला देखाउँदै भन्छन्।तपाईंको हिसाब किताब हुन्छ।यसो भने पछि।”

इन्स्पेक्टर थापाले त”त्कालै फ’ड्कारेर जवाफ फर्काउँछन्, “हुन्छ ,हुन्छ,श्याम थापा मगर हो। है मेरो नाम। म बै’दाममा कार्यरत छु।उनले नाम नभुल्न सं’सदलाई चु’नौती दिन्छन्।त्यसपछि सासंदलाई थप आ”क्रोशित भएर इन्स्पेक्टरलाई झ’पार्छन्,”फु’र्ती नछाँट।”

इन्स्पेक्टरले पनि आफ्नो बर्दी मा टाँसिएको नेमप्लेट देखा उँदै जवा फ फर्काउँछन्,”फुर्ती छाँटेको होइन सर,तपाईंले हि’साब किताब गर्ने भन्नुभयो नि,त्यसैले मैले भनेको हो।नाम श्याम थापा मगर बैदाममा का’र्यरत छु।”उनले हिसाब किताब गर्न सजिलो होस् भनेर आफ्नो नाम र ठेगाना पनि स’म्झन सं’सदलाई चु’नौती दिन्छन्।”

उनै संसदलाई यसबारे सो’ध्दा भन्छन्,”उहाँ लाई कत्रो” घ’म’ण्ड रहेछ,हिसाब’ किताब बोल्न मिल्ने भाषा हो संसदमा समेत गगन थापाले बोल्ने गरेका छन्।”उनले” आफूले बो’लेको स्वी’कार गरे नन्,उनलाई आफूले बोलेको भाषामा पनि कुनै हि’नता’बोध छैन, उ’ल्टै उनी भन्छन्।”

संसदमा यस्तो भाषा निरन्तर प्रयोग हुँदै आएको भाषा हो,अरुले त झन् मु’ख छा’डेरै बोल्छन् तर मैले त्यसरी बोलेको छैन।”माननीय ज्यूको यो भाषा त सभ्य कोटीमै पर्छ रे।रुखो व्यव’हारका कारण प्रायः आ’लोचनाले घे’रिने नेपाल प्रहरीले यतिबेला एकजना इन्स्पे क्टरका का’रण स’ह्रना पाएको छ।”

“प्रहरीमा योग्य,स्वाभामानी र व्यवसायी कुशलता भएका यस्ता स’ दस्यहरू पनि छन् है भन्ने छनक इन्स्पेटर श्याम थापाले दिएका छन्।बि’कृत राजनीतिको छायामुनी ला’चार बनेको भनिएको प्रहरी संगठ न ब’दनाम हुँदै आएको छ तर श्याम थापा जस्ता प्रहरी अ’धिका रीहरूले त्यो प्र’हरीले”

त्यो’ परिभाषालाई फेरिदिने आ’शा पनि जगाएका छन्।नबिगार्नु,न’ डराउनु नीति प्रहरीमा स्थापित गर्न जरुरी छ।यसको म’तलब राजनी तिक नेतृत्वमाथि वितृष्णा बढाउने र दलीय अवस्था कम’जोर पार्ने ध्येय भने कदापि स्वीकार्य हुँदैन।त्यो हाम्रो म’क्सत पनि होइन।कृप या यसै बिषयमा

तयार पारिएको भिडियो सा’माग्री तल प्र’श्तुत गरिएको छ हेरेर आ फ्नो प्रतिक्रिया दिनुहोला,धन्यवाद!”इन्स्पेक्टर थापाले त”त्कालै फ’ड्कारेर जवाफ फ’र्काउँछन्, हुन्छ हुन्छ,श्याम थापा मगर हो। है मेरो नाम। म बै’दाममा कार्यरत छु।उनले नाम नभुल्न सं’सदलाई चु’ नौती दिन्छन्।त्यसपछि सासंदलाई थप आ”क्रोशित भएर इन्स्पेक्ट रलाई झ’पार्छन्,”फु’र्ती न’छाँट।” बाकी भिडियो…

 

२०७८ माघ १, शनिबार प्रकाशित 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार