२०७९ असार १२ आईतवार

एकै गाउँका छ जनाको मृ’’त्यु, पुरै गाउँ शो’कमा डु’ब्यो.

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घ”टनाले गाउँ शोकमा डु’बेको छ । साराङघाट बाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दु”र्घटनामा छ जनाको मृ”त्यु भ एपछि बन्दीपुर शो’कमा डु’बेको हो ।

माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दु”र्घटनाले सबैलाई दु’खित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बता’उ नुभयो । “चाडपर्वका बेला भएको दु”र्घटनाले बाक्से, हटिया मात्र नभई सिङ्गो पालिका शो’कमा डु”बेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष थापाका अ’नुसार आँ’बुखैरेनीको घु’माउनेबाट बु’द्धसिंह मा र्ग हुँदै बन्दीपुरतर्फ गुडेको जी’प ह’टिया गाउँ आइपुग्नुभन्दा केही न जिक उ’कालोबाट व्या’क भएर खसेको थियो । जीपको स्टा’र्ट बन्द भएर पुनःस्टार्ट गर्न खो’ज्दा प’छाडि हटेपछि जीप दु”र्घटना भएको उहाँले बताउनुभयो । “चालक सि’कारु रहेको बु’झिन आएको छ, चा’लक फ”रार छ”, उहाँले भन्नुभयो ।

दु”र्घटनाको खबर पाए’लगत्तै ज’नप्रति’निधि, प्र’हरी र स्थानीयवासी उ’द्धारमा जु’टेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आ’स पासबाट आठ वटा ए’म्बुलेन्स उ”द्धारका लागि पठाइएको थियो । घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चि’कित्सकलाई प’रिचालन गरिएको थियो ।

“घा’इतेको उपचारमा कुनै क’सर बाँकी राखेका छैनौँ, घाइते भएका आठ जनालाई थ’प उप’चारका लागि राति नै भरतपुर अ’स्पताल प’ठाएका छौँ”, अध्यक्ष थापाले भन्नुभयो । बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दु”र्घटनाले वडावासी शो’कमा डु’ बेको ब’ताउनुभयो । उहाँका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमा छोराको पनि दुर्घटनामा मृ”त्यु भएको छ ।

“चार जनाको शव घ’टनास्थल’बाट नि’कालेका थियौँ, थ’प दुईको उ’पचारका क्र’ममा मृ”त्यु भयो”, उहाँले भन्नुभयो । प्रहरीका अनुसा र दु”र्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौ पाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौम हिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० व र्षीया विममाया गुरुङको मृ”त्यु भएको छ ।

दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बा लिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापा घाइते भएका छन् । घा’इतेलाई थ’प उ’पचारका लागि भरतपुर प’ठाइएको प्र’हरी नायब उ’परीक्षक युव राज खड्काले जा’नकारी दिनुभयो । फोटो फाईल

२०७८ माघ २, आईतवार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?