२०७९ जेष्ठ ३ मंगलवार

धुर्मुस सुन्तली वि’रु’द्ध अख्तियारमा उजुरी, ठ’गि गरेको आ’रो’प’मा प’क्रा’उ गर्न माग

चितवन / गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशन’वि’रु’द्ध अ’ख्ति’या’र दुरुपयोग अ’नु’स’न्धा’न आयोगमा उजुरी परेको छ । आयोजना बीचमानै अ’लपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छान’विन गर्न माग गर्दै उ’जुरी परेको हो ।

बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुवि”रु”द्ध आ’र्थि”क अ’प’च’ल’न र ठ गी गरेको भन्दै प ‘क्रा’उ गरी छा’न’वि’न गर्न मा”ग गर्नुभएको छ ।

चि’तव’न’को भरतपुर १५ मा अन्त’रा’ष्ट्रिय क्रि’क्रेट रंगशाला निर्माण गर्ने भन्दै रकम उठाएर फाउ’ण्डेसनले निर्माणकार्य अ’पू”रो छोडेको छ । अधिकारीले भन्नुभयो, ‘हामीले पटक पटक माप’द’ण्ड” र लागतमा ध्या’नाक’र्ष’ण गरायौँ तर उहाँहरुले सु’न्नुभएन।

अहिले आ’योजना अल’प’त्र पार्ने र क’ति रकम उठ्यो भ’न्ने’सम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।’
उजुरी अधिकारीले आइतबार अ’ख्तियार दुरुपयोग अ’नु’स”न्धा’न आ’योग टंगाल काठमाडौंमा द”र्ता गराएको जानकारी दिनुभयो ।

फा’उ’ण्डे’स’नले पर्याप्त आ’र्थि”क स्रो’त नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ । तर का’मको मू’ल्या’ङ्क’न गर्दा जम्मा १४ प्रतिशत काम सकि’एको इ’न्जि’नि’य’रको प्रतिवेदन रहेको बताइ’एको छ । हा’ल कुनै काम भएको छैन ।

-इमेज खबरबाट

२०७८ माघ २, आईतवार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार