२०७९ जेष्ठ ९ सोमबार

१७ वर्षीय बहिनी र २२ वर्षीय दिदि बहिनीले गरे कसैले सोच्नै न’सक्ने काम ! प्रहरी पनि पर्यो छ’क्क

अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आ”रो’पमा दुई जना युव’तीहरु प”क्रा”उ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका १ वैरियामा रकम संकलन गरेको अ’वस्थामा प”श्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनी प’क्रा”उ परेका हुन् ।

वै’रिया बजारमा रकम सं”क’लन गर्ने क्र”ममा प’क्रा”उ गरिएको इलाका प्रहरी कार्यालय पि’प”राले जनाएको छ । प”क्रा’उ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा अ’स’हाय बालबालिका समाज काठमाडौंको सहयोग र’सि’दसमेत फे”’ला परेको छ ।

वैरि’या बजारमा सहयोग संकलन गर्ने क्र”ममा स्थानीय व्यवसायीले शं”का ला”गेपछि प्रहरीलाई ख”बर गरेका थिए । सम्बन्धित सं’स्था”मा फोन स’म्प”र्क गरेपछि न”क्क”ली र”सि’द ब’ना’ए”र स’हयोग सं’क’ल”न गरेको खु”लेको थियो ।

प’क्रा”उ परेकी पौडेल सं’स्था’मा पूर्व कर्म’चारी रहेको र तीन महिनाअघि उनले सं’स्था छाडेको इ’लाका प्रहरी का’र्यालय पि”प”राका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

थप समाचार – स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ ।

जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अं क बढी हो । खेलको ५६ औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए ।

ब्रिगेड ब्वाइज भने नौ खेलमा ६ अंकसहित १२औं स्थानमा छ । यसअघि नवौ मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिँदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।

२६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरिँदा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो ।

४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए ।

च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो ।

२०७८ माघ ३, सोमबार प्रकाशित 1 Minute 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार