२०७९ असार १२ आईतवार

बिहेको मण्डपमा कार्य नसकिँदै बेहुलालाई समेत तानेर बेहुली पन्चेबाजा नृत्यमा उत्रिएपछि… (हेर्नुहोस भिडियो)

के गाउँ, के सहर । आजकाल टिकटकले के गर्यो गर्यो । देख्न नस क्नेपनि गर्यो । गर्व गर्न लायक कार्यहरुपनि गरायो । छोरीले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापूर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनैरहेको छ ।

तर यसअघि सामाजिक सञ्जालमा हामीले छोरी चेलीले आफ्नो घर छोडेर सो घरलाई माइती घर बनाउदै गर्दा पनि बिदाईको बेला धेरै चे लीहरु भावुक भएको नै पाउछौ । घर परिवार सबै रोएको देखिन्छ ।

किन मन नदुखोस् जुन घर आफ्नो थियो अब त्यो माइती घर भयो । मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो । त्यस्तै कुनै बेहुली भने बिदा ईको बेला नाच्दै, गाउदै, रमाउदै गएको पनि हामीले सामाजिक संजा ल मै देखेका छौ । सामाजिक सञ्जालको बढ्दो प्रयोग साथै लोक प्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।

तिनै सञ्जालमध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको सञ्जा ल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखा उन सक्नु नै टिकटकको खुवी हो ।

बेहुलीले आफ्नो बिवाहमा छम छमि एकदमै राम्रो नाचेसँगै उनको नृत्य अहिले एकदमै भाइरल भैरहेको छ । यो डान्स अहिले टिकट कमा त भाइरल छ नै युबट्युबमा समेत १८ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

यतिबेला बिहेको कार्जे नसकिदै बेहुलीले नाच्न थालेको भिडियो भाइरल भइरहेको छ । जहाँ बेहुलीले बेहुलालाइ तानेर नाचाउन समेत खोजेकी छन् ।

२०७८ माघ ४, मंगलवार प्रकाशित 1 Minute 533 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?