२०७९ जेष्ठ ३ मंगलवार

नातीहरुलाई व’रप’र नदेखेपछि खो’जी गरेँ, तर उनीहरुलाई पा’पी दै’वले लगिसकेको रहेछ

सुर्खेत : को”रोनावि’रुद्धको खोप लगाएपछि ह’ल्का रु’घाखोकी ला गेको थियो । बि’सन्चो म’हशुस भएपछि ३५ वर्षीया कल्पना बुढाले शुक्रबार साँझ खाना पनि खाइनन् । रात परेपछि उनी आ’फ्ना दुई छोरा र एक भ’दैस’हित सुत्ने कोठाभित्र प’सिन् । जा’डो महशुस गरेकी उनले कोठामा तातो होस् भनेर झ्या’लढोका नै ब’न्द गरिन् । अनि तसलामा कोइला बा’लेर सुतिन् ।

तर शुक्रबार राती एउटै कोठामा सु’तेका चारैजना फेरि ब्यूँ’झिनै पा एनन् । वीरेन्द्रनगर–१० बुदबुदीमा रहेको आफ्नै घरमा सु’तेका क ल्पना, उनका छोराहरु निरज र चिरिञ्जीवी तथा भदा सोमराज शनि बार बेलुकी मृ”त भे’टिए । घरमा कल्पनाका ससुरा वीरबहादुर विसी पनि थिए । तर उनी शनिबार बिहानै घरबाट आफ्नो काममा नि’स्कि ए । बेलुकी घर आउँदा वीरबहादुरले आफ्ना नातीहरुलाई देखेनन् । घर पनि सु’नसा’न देखे ।

नातीहरु नदेखेपछि उनी ह’तारिँदै बु’हारी कल्पना सुत्ने को’ठातर्फ गए । तर कोठाको ढो’का नै खु’लेन । झ्याल पनि ब’न्द भएपछि उनले आ’त्तिदै छि’मेकीहरु बो’लाए । त्यसपछि स्था’नीयले घ’टना बारे प्र’हरीलाई खबर गरे । शुक्रबार रातीको घ”टना भए पनि आफू हरुले शनिबार बेलुकी मात्र ख’बर पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विस्टले ब’ताए । प्रह’रीले ढोका फो’डेर हेर्दा कोठामा रहेको खा’टमा चारैजना मृ”त अवस्थामा भेटिएका हुन् ।

‘खा’टमुनी तसलामा कोइला बालेको भे’टियो,’ एसपी विस्टले भने, ‘जाडोमा कोठा तताउन कोइला बालेर सु’तेका रहेछन्, झ्या’लढोका सबै ब’न्द गरेर सु’तेको पाइयो । यस’का’रण पनि उनीहरुको नि’सा सिएर नै मृ’त्यु भएको हाम्रो प्रा’रम्भिक अनु’मान छ, तर पनि श’वको पो’ष्टमार्टम रि’पोर्ट आएपछि बाँ’की विषय खु’ल्नसक्छ ।’ श’वको पोष्टमार्टम आइतबार प्रदेश अ’स्पताल सु’र्खेतमा गरिएको छ ।

मृ”तक कल्पनाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवा लय गाउँपालिकामा रहेको स्वा’स्थ्य शाखाका प्र’मुख हुन् । उनी शनि बार रा’तीमात्र सु’र्खेत आएका कारण आइतबार श’वको पो’ष्टमार्टमा गरिएको प्र’हरीले ज’नाएको छ । मृ’तक कल्पनाका ससुरा वीरबहा दुरका अनुसार मृ”तक निरज कक्षा ४, चिरञ्जीवी कक्षा २ र सोम राज कक्षा १ मा अध्ययन गर्थे । उनीहरु स्थानीय डा’इनामिक बोर्डिङ स्कुलमा पढ्थे ।

‘बुहारीले बि’सन्चो मानेकी थिइन्, तसलामा कोइला लगेर को’ठामा बालेका थिए,’ वीरबहादुरले भने,‘बुहारी सधैं बिहान ढि’ला उठ्ने भए काले मैले पनि वा’स्ता गरिनँ, सुतेकै होलान् भनेर बि’हानै नि’ स्किएँ । बेलुकी घर आउँदा नातीहरुलाई व’रपर नदेखेपछि खो’जी गरेँ, तर उनीहरुलाई पा’पी दै’वले लगिसकेको रहेछ ।’

गत पुस १४ गते राती पनि ने’पालगंजस्थित भेरी अ’स्पतालमा रहेको क्वा’र्टरमा सु’तेका चार जनाको नि’सासिएर मृ”त्यु भएको थियो । कोइला बालेर एउटै कोठामा सु’तेका कालिकोटका धनप्रसाद भट्ट राई, उनकी आमा, तीन महिनाका छोरा र एकजना आफन्तको मृ” त्यु भएको थियो । कोठामा कोइला, हिटर र दाउरा जे बा’ल्दा पनि प’र्याप्त अ’क्सिजन चाहिन्छ ।

तर झ्या’लढोका नै बन्द गरेर कोइला वा हिटर बा’ल्दा अ’क्सिजनको कमी हुने भएकाले मानिसको मृ”त्यु हुने गरेको प्रदेश अस्पताल सु’ र्खेतका फिजिसियन डा’क्टर केएन पौडेलले बताए । ‘बन्द कोठामा कोइला र विद्युतीय उपकरण बाल्दा कार्वन मोनोअक्साइड बढी नि स्किन्छ,’ डाक्टर पौडेलले भने,‘बाहिरबाट

अक्सिजन नै छिर्न नपाउँदा बन्द कोठामा कार्वन मोनोअक्साइडको मात्र बढी भएर मानिस बे’होस हुने र अक्सिजनकै अभावमा मृ”त्यु नै हुन्छ ।’ यसकारण पनि जा’डो याममा को’ठा त’ताउने नाममा बन्द कोठामा कोइला, हिटर र दाउरा बालेर ब’स्न र सु’त्न नहुने उनको भ नाइ छ । (अन्नपूर्ण पो’ष्ट दैनिकमा खबर छ

 

२०७८ माघ ४, मंगलवार प्रकाशित 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार