२०७९ असार १७ शुक्रबार

दाई आमा सँग भाइ छोरी सँग ल’सपस भए’को भेटेको भन्दै श्रीमती मिडियामा (हेर्नुस भिडियो)

मोरङ। जिल्ला को पथरी श’निश्चरे नगर पालिका २ घरमा भए’की बन्दना लिम्बु आफु विदे’श गए’को बेला श्रीमान’ले का’न्छी श्रीमती ल्याए’को भन्दै मिडिया’मा आएकी छिन ।

तर बन्दना’का श्रीमान’ले भने श्रीम’ती बिदेश गए’को भनेर अहि’ले भने’ता पनि आफु लाई थाहा नभए को बताए । आफु सगँ स’ल्लाह गरेर नगए’को भन्दै के’ही समय अगि सम्म पनि आफु’ले बिर्ता’मोड तथा पथरी तिरै बन्दना’लाई देखे’को तर अहि’ले बिदेश ग’एर आए’ को भन्ने कुरा पत्याउन नस’किने उनले बताए’का छन ।

अहि’ले बन्दना र उनका श्रीमान दुबै एक साथ मिडियामा आएका छन l तर उन’की श्रीमति’ले भने आफू बिदेश गएर फर्किए’को प्र’ माण पनि देखाए’की छिन । आफू बि’देश जानू भन्दा अ’गाडि नै श्रीमान’ले अर्कि ल्याए’को हुना’ले श्रीमान सगं, सल्ला’ह नभै आफू बिदे’श गएको उन’को भनाई छ ।

आ’फुले त्यो बेला नै पथरी प्रहरी’मा जादाँ श्रीमान’ले अर्को बि’बाह गरेको फोटो या केही प्रमा’ण भए ल्याउनु भने’को उन’ले बताईन । तर भ’गाएर लिएर हिडे’को मान्छे को आफु ले फो’टो दिन नस’के पछि प्रहरी त्यसै छोडे को बन्दना’को भ’नाई छ ।

तर आ’फुले अर्को बिबाह नगरेको बन्दनाका श्रीमानको भनाई छ । पहि’ले काम गर्दा देखि नै श्री’मान दुनियाँ केटि सँग अनै’तिक स म्बन्ध राख्दै हिडे’को श्रीमती बन्दना’ले बता’एकी छिन् । प्रहरि बाट पनि खासै सह’योग नपाए पछि आफू छोरा’छोरी माइतिमा राखेर बिदेश गएको बन्दनाले बताएकी छिन ।

श्री’मान घर बनाउ’ने मिस्त्री काम गर्ने भए’कोले आफु’हरु सबै जना झापा को चार पानेमा कोठा भाडा’मा लिएर बस्ने गरे’को उनले बता ईन । त्यही बस्दा एक राज’वंशी थरकी आमाइ सगँ लागे पछि आफु हरु को सम्बन्ध बिग्रे को बन्दना को भ’नाई छ ।

तर त्यस पछि आफु’ले गल्ती गरे’को भन्दै अब देखि यस्तो ग’ल्ती कहिल्यै न’गर्ने बाचा गरेर सगै मिले’को केही दिनमा नै उक्त राज’ वशी आइमाई’को श्रीमान’ले प्रहरि’मा केश गरेको भन्दै आ’फ्नो श्री’मान ३५ दिन कतै लुक्ने भने कोठा’बाट हिडे’को बन्दनाले ब ताईन ।

आफु’लाई पनि मा’इती जानू भनी पठाए’को उनले बता’एकी छिन । आफू छोरा छोरी लिएर मा’इती गएको एक म’हिना पछि अर्कि फेरि बि’बाह गरे’को बन्दना’को भनाई छ । श्री’मान र श्रीमान’को फुपु’को छोरा दाजु भाई मिलेर एक आमा छोरि’सगँ लागे’को उनले बता’ईन ।

आफु लाई पहि’ले देखो नै धेरै यातना दिने गरेको बन्दनाले बताएकी छिन् । तर बन्दना’का श्रीमान ले भने त्यस्तो कुनै केश नपरे को भन्दै आफू के’ही दिन काम’को शिल शिलामा बिर्ता’मोड बस्नु पर्ने भए’ कोले त्यहा बस्न गए को बेला बन्द’ना आफै मा’इती जान्छु भनी हि डेको बताए ।

माइ’ती तिर गए पछि बन्दना’ले नै पहिले’को कुरा नि’कालेर आफु सगँ झ”गडा गरेर आफु खुशी हिड्न थाले को उनको भ’नाई छ । आफू काम स’केर कोठा फर्कि’दा पनि बन्दना आफु सगँ नआए को र दुई महिना अघि सम्म बिर्ता’मोड तिरै देखे’को तर अहिले बिदेह गएको भन्ने ग’रेको उनले बताए । (भिडियो हेर्नूस)

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?