२०७९ जेष्ठ ४ बुधबार

रोशनी ह’त्या’का’ण्ड झ’नझ’न र’ह’स्य’मय बन्दै, माताका सहयोगिले खु’लाए यस्तो र’हस्य(भिडियो हेर्नुस)

बिज्ञान र प्र’बिधिको युग भनिने यो २१ औ श’ताब्दिमा पनि अझै हाम्रो देश नेपालमा भने मान्छेहरु अ”न्धबिश्वास र रु”ढी”बा”दी पर’म्परा’हरुको प’छाडी लागेको देख्दा नै हामी अनु’मान लगाउन सक्छौ कि हामी नेपाली कति पि”छडिएका छौ । अरु देशका जन शक्ति चन्द्रमा लगायत अन्य ग्र’हमा बस्ती बसाउने कुरामा त’ल्लिन रहदा हाम्रो देशमा भने धा”मी”झाँ”क्रीको

प्रयोगमा भु”त”प्रे”त भ”गाउने काम भैरहेको छ जुन आफैमा एउटा ल”ज्जास्पद वि’षय रहेको छ । आजको घ”टना पनि यस्तै विषयमा आ”धारित छ । पछिल्लो समय धा”मी”झाँ”क्रीका घ”टनाहरु हामी देख्न अनि सुन्न पा’इरहेका हुन्छौ । केही समयअगाडिको कुरा हो आ फुलाइ माता बताउने एक महिलाले १४ बर्षिया बा’लिकालाइ उपचार को नाममा त्रिशूल रो”पि”रो”पी ह”त्या गरेको घ”टना बाहिरिएको थियो ।

भ’र्खरै कक्षा ६ मा अध्ययनरत सिन्धुपाल्चोक घर भएकि रोशनी श्रेष्ठ नाम गरेकी बालिकाको उ’पचारको नाममा माताले नि”र्म”म तरिकाले ह”त्या गरेकिथिइन । सामान्य टाउको दु’ख्ने स’मस्या रहे की रोशनीलाई अ’स्पतालको उ’पचारबा’ट केही नि’को नभएपछि माताले नि’को पा’र्छिन भनेर रोशनिकी आमाले उनको उ’पचा’रको लागि माताकोमा लगेकी रहिछिन तर बि”डम्बना उपचारको लागि लगेको छो’रिको ला”छ फ’र्कियो तर सा”स फ’र्किएन ।

क”ठै ब”रा छोरिको त्यस्तो खबर सु’नेर यता आमाको भने रु”वा ”बा”सी चलेको छ । आफ्नो छोरिलाइ जसरी त”ड्पाइ त”ड्पाइ मा’रेको छ त्यसलाइ पनि त्य’सरी मा”र्ने उनको भनाइ रहेको छ । उमेरले सानै भएपनी आमाभन्दा ठु’ली थिइन रोशनी, क”ठै आमा भने यता छोरी स’म्झिदै रु”ए”कि रु”ए”इ गर्छिन । शरिरभरि नि” ल”डा”म ए’कदमै “बि’जोगले आफ्नी छोरिलाइ मा”रे”को ब’ताउदै रु”न्छिन उनी ।

क”ठै उनी राती नै उनलाइ गा”ह्रो भएको अबस्थामा बोलाएको भए सास त भेट्न पाउथे कि भन्दै खु’ब गु”नासो गरिन उनले । त्रीशुलले जताततै रो”पेको, आखामा पनि घा”उ अनि नाकबाट पनि र”गत आएको, निकै नै ना”जुक अ’बस्थामा आफ्नी छो’रिलाइ मा”रेको ब’ ताएकि थिइन उनले । उनको मृ”त्यु भएपछी मात्र उनलाइ अस्पताल ल’गिएको कुरा पनि उनले खु’लाइन ।

डाक्टरका अनुसार रोशनिलाइ अ’स्पताल पु’र्याउदा उनको मृ”त्यु भै सकेको रहेछ । छोरिको अबस्था देखेर आफू बे”होस भएको र के भन्यो के गर्यो भन्ने कुराको केही अ”त्तो”प”त्तो नरहेको ब’ताउछिन उनी । बो’लिरहेकी छोरी आज अ”न्ध”बि”श्वासको प’छाडी लाग्दा घ”टेको यो घ”टनाले सबैजनालाइ स्त”ब्ध बनाएको छ । य’सैक्रममा आज भने माताकी छोरी र उनका स’हयोगी मि’डियामा आएका छ्न ।

सुरुमा माताकी छोरिले आफुलाइ के’ही थाहा नभएको ब’ताइन तर रोशनिकी आमाले सहनै नसकेपछि उनलाइ दुइचार झा’पड लगाइन र उनले अ’न्त्यमा भने आफुले न”कु”टे”को तर आमाले कु’टेको ब’ ताइन । रातको ११ बजेसम्म बोलेकी र’हिछिन रोशनि तर बिहानको ३ बजे भने म”रे”को कुरा उनले बताइन । आफुले आ’मालाइ न”कु ”ट भ’न्दापनि तिन दिन ल’गातार कु”टेको ब’ताउछिन उनी ।

मनबहादुर श्रेष्ठ नाम गरेका माताका सहयोगिले भने आफू घ”टना हुदा उप”स्थित नरहेको र आफ्नो आखाले नदेखेको कुरा म क’सरी हो भन्नू भ’न्छ्न उनी । आफुलाइ माताले बच्चाको अ’बस्था एकदमै ग’म्भीर रहेको र बो’लचाल पनि ब’न्द रहेको भन्दै फो’न गरेको ब’ ताए ।

उनले मा’तालाइ समेत बालिकाको आमालाइ बो’लाउनु भनेर अ’नु रोध् गरेको ब’ताए । आफुलाइ बालिका बोल्दा पनि न’बोलेको, हा त’खुट्टा पनि ल’ल्या’क’लु’लु’क भएको र अ’चे’त रहेको भन्दै मा’ ताले फोन गरेको ब’ताउछ्न उनि ।

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार