२०७९ जेष्ठ ३ मंगलवार

अभिनेत्री स्वेता खड्कालाई को’रोना सं’क्रमण

नायिका स्वेता खड्कालाई को’रोना भा’इरस सं”क्रमण भएको छ। नायिका खड्काले मंगबालर सा’माजिक स”ञ्जालमार्फत् आफूलाई को’रोना सं”क्रमण भएको ब’ताएकी छन्।

उनले स्वाब परीक्षण गराउँदा को’रोना पो’जिटिभ दे’खिएको र आफू चाँ’डै नि’को भएर फ’र्किने बताएकी छन्। ‘ म कोरोना संक्र’मित भ एँ। नि’को भएर चाँ’डै फ’र्केने छु। सबैजना सुर’क्षित र’हनुहोला,’उन ले फे’सबुकमा लेखेकी छन्।

पछिल्लो समय नेपालमा को’रोना भा’इरस सं’क्रम’ण ती’व्ररु’पमा फै’लिरहेको छ। सोमबार देशभर ६ हजार ७३४ जना संक्रमित थ पिएका थिए। काठमाडौं उ’पत्यकामा मात्रै ४ हजार जनामा सं’क्र मण दे’खिएको हो।

यो पनि,काठमाडौं :जिल्ला प्र’शासन कार्यालय ललितपुरले को’रोना सं’क्रमण रो”कथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जा”री गरे को छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को ल” क्षण देखिएमा अनि’वार्य रुपमा पाँच दि’न क्वा’रेन्टाइनमा बस्न आ ”ग्रह गरेको छ।

प्रशासन कार्यालयले आज आदेश जा”री गर्दै जु’नसुकै सेवा वा क्षे त्रमा का’र्यरत व्य’क्तिमा को’भिड-१९ को ल”क्षण देखिएमा अ’नि वार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि ने’गेटिभ रि’पोर्ट आएमा मात्र काममा आउन नि’र्देशन दि’एको हो।

आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अ’धिकारीहरूको बैठ’कपछि यस्तो आदेश जा’री ग’ रिएको हो । नयाँ आदेश आज राति १२ ब’जेदेखि लागु हु’ने जना’ इएको छ ।

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 673 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार