२०७९ असार १२ आईतवार

रोइन् रुक्सानाको ममि न’सोचेको भयो भ’न्दै ( भिडियो हेर्नुहोस् )

नेपालको च’र्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनि बारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भे’षभू’षामय भएको छ । फाइनल रा’उण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा

प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज नै लिम्बू सं’स्कृति मय बनाएकी हुन् । लिम्बुले टप ८ मा प्र’वेश गर्नै लाग्दा पहिलो अन्तरा लिम्बु भाषाको ‘खेप्सेम्मे खेप्सेम्मे तेङ्जुमसे’ बोलको गीतले स्टेज लिम्बु भाषामय बनेको थियो ।

जि’तेन राईको च’र्चित पूर्वेली लोक गीत ‘मालिङ्गो काटी नि लैलै वि नायो बाजा’ वोलको गीत प्रस्तुत गरेकी थिइन् । जुन प्र’स्तुती लाई द’र्शक तथा कोचहरुले अ’त्याधिक मन परा’एका थिए भने चारै जना कोचहरु छम’छमी नाचेका थिए ।

सबैले उनको प्रस्तुतीको उच्च प्र’शंसा गरेका छन् ।रु’क्सानाको लि’ म्बूमय प्र’स्तुती त्यातिमै सि’मित रहेन उनले ल’गाएको लिम्बू ड्रेस (ढाकाको कपडा) नाकको डुंग्री, साम्याङ फुङ, चन्द्रहार, कण्ठ ल गायतको भेषले स्टेजको च’मक नै अ’र्कै बना’एको थियो ।

मौलिक प’हिचान झ’ल्कने पोशाकले स्टेज च”म्किएको थियो ।भ्वइस किड्सको स्टेज रुक्सानाको प्रस्तुतीको प्रसंसा गर्दै भाषा सं’स्कृति रुची राख्ने कोच राजु लामाले आफ्नो भाषा

सं’स्कृति नरहे हामी मान्छे मात्रै रहेर अर्थ नहुने भन्दै उनको प्रस्तुती सँगैको भाषा र भेषभूषाको समेत प्रशंसा गरेका थिए । यसैगरी अ’ र्की कोच मि’लनले त झनै स्टेजमै लिम्बू भाषाको  गीत गाएर झनै लि’म्बू मय बनाइ दिएका थिए ।

उनले पनि रु’क्सानाको प्रस्तुती र भेषको उच्च प्र’शंसा गरिन् ।रुक्सा नाको आफ्नै कोच प्रमोद खरेलले पनि रुक्साना,,को प्रस्तुती र भा षा, भूषालाई प्रशंसा गर्दै स्टेज लिम्बू सं’स्कृतिमय बनाउन कुनै क’ न्जुस्याइ गरेनन् ।

उनले लि’म्बू भाषाबाटै रुक्सानासँग कुराकानी गरे ।उनले स्टेजमै रुक्सानालाई लिम्बू भाषाबाट भने, ‘तिम्रो प्रस्तुतिले मेरो मन प्र”स न्नभयो । सँगै भने आखे केल बे हौँ ? प्रश्नमा रुक्सानाले भनिन् नु आ हौँ ।’

कोच प्रमोदले रुक्साना गाउँनुसँगै सिकाएका कु,,राहरु छिटै सिक्ने खु’वी भएको ब’ताए ।स्टेजमा अझ रमाइलो के थियो भने रुक्साना को प्रस्तुतीबा बेला लिम्बू कल्चरल ड्रेसमा दायाँबायाँ उभिएका यु’व तीहरुका का’रण झ’नै आ’कर्षक बनेको थियो ।

अझै रोचक त झन रु’क्सानाले लगाएका सबै लिम्बू ग’हनालाई के के भनिन्छ भनेर होस्ट शुशिल नेपालले सोध्छन् ।रु’क्सानाले विन कुनै रोकावट फरर भन्छन् । नेपालका युवा युवतीले आ फ्नो भाषा संस्कृती र भे’षभू’षा विर्सिदै जाँदा

आफ्नो भेषभूषा र भाषा प्रति यतिको ठू’लो ज्ञान हुने प’क्कै पनि सानो कुरा होइन । गत शनिबारको प्रस्तुतिको आधारमा आए को भोटका आ’धारमा रु’क्साना लि’म्बू टप ८ मा प्र’वेश गरेकी हुन् ।

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?