२०७९ असार १३ सोमबार

जबरजस्ती क’र’णी गरेको कसुरमा खोटाङमा दुई जना प’क्रा’उ

खोटाङ। जबरजस्ती करणी गरेको कसुरमा खोटाङमा दुई जना प क्रा उ परेका छन् । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र

४० वर्षकी महिलालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले प क्रा उ गरेको हो ।

प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ कार्य ९श्राद्ध०को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छो पेर डर र धा कध म्की देखाएर बालिकामाथि ज ब रज स्ती गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले १० माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

प्रतिवादी राईवि रु द्ध घरमा कोही नभएको मौ का पा रेर म हिलामाथि ३० पुस बिहान ११ बजेको समयमा ब ला त्का र गरेको अभियोग छ । फोनमार्फत महिलामाथि ज ब रजस्ती ज बर जस्ती ब ला त्का र गरेको जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटिएको प्रहरीको टोलीले राईलाई प क्रा  उ गरेको हो ।

ज ब रज स्ती क र णीका दुवै अभि युक्त वि रु द्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर हि रा स तमा राखेर अ नु स न्धा न भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञप्तीमा उल्लेख छ ।

 

२०७८ माघ ५, बुधबार प्रकाशित 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?