२०७९ जेष्ठ ३ मंगलवार

मानसिंह खड्का, टिका सानु र जेरीको दोहोरीमा क’डा ट’क्क’र (हेर्नुस भिडियो)

हुन त नेपालको राजनीति कसैले पनि बुझ्न सकिरहेका छैनन्। नेता र मन्त्रि आफ्नो ध्यानमा पैसा कमाउने खेलमा लागि परेका छन् भने नेपालि जनता भने सधै मारमा परिरहेका हामीले देखिरहेका नै छौ।

चुनाब आउने बेला गाउ गाउ गयर जनताहरु सामु ठुला ठुला फुर्ति गर्ने नेताहरु चुनाब पछि फर्केर पनि त्यस गाउमा जादैनन् यो त स बैले देखेकै कुरा हो।

यस्तै यस्तै कुराहरुलाई समेटेर लोक गायक गायिकाहरुले लाइभ दोहोरीमा प्रस्तुत गरेका छन्। चिरपरिचित गायक मानसिह खड्का को आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरियको उक्त लाइभ दोहोरी हेर्न लायक बनेको छ।

नेता र जनता बिचको चर्का चर्की उक्त लाइभमा देख्न सक्छौ। लोक गायिका बबिता बानिया ( जेरी ) महिला नेत्री , लोक गायक मानसि ह खड्का स्कुलको हेडमास्टर , लोक गायिका जानकी तारामी मगर र गायिका टिका सानु उक्त गाउको सर्बसाधरणको रुपमा उक्त लाइभ दोहोरी गायिएको छ।

नेताहरु र मन्त्रीलाई निकै नै व्यंग्य हानेर उक्त दोहोरि गायिएको छ। हासो ठट्टा अनि यथार्थ लुकेको उक्त लाइभ दोहोरि भने पहिलो चोटि नै यसरी लाइभमा गायिएको हो।हेर्नुहोस भिडियो :

थप समाचार- खोटाङ। जबरजस्ती करणी गरेको कसुरमा खोटाङमा दुई जना प क्रा उ परेका छन् । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र ४० वर्षकी महिला लाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले प क्रा उ गरेको हो ।

प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ का र्य ९श्राद्ध०को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छो पेर डर र धा कध म्की देखाएर बालिकामाथि ज ब रज स्ती गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले १० माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई प क्रा उ गरिएको जि ल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

प्रतिवादी राईवि रु द्ध घरमा कोही नभएको मौ का पा रेर म हिला माथि ३० पुस बिहान ११ बजेको समयमा ब ला त्का र गरेको अ भियोग छ । फोनमार्फत महिलामाथि ज ब रजस्ती ज बर जस्ती ब ला त्का र गरेको जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटि एको प्रहरीको टोलीले राईलाई प क्रा उ गरेको हो ।

ज ब रज स्ती क र णीका दुवै अभि युक्त वि रु द्ध जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिएर हि रा स तमा राखेर अ नु स न्धा न भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञप्तीमा उल्लेख छ ।

२०७८ माघ ६, बिहीबार प्रकाशित 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार