२०७९ जेष्ठ ९ सोमबार

फेरि सुरु भयो पल-समीक्षाको ल’फ’डा , समीक्षाले कसलाई दिईन् यस्तो ध’म्कि?

पछिल्लो समय गायनमा आएकी समीक्षा अधिकारी र अभिनेता पल शाह एक समय निक्कै नजिक थिए। कोरोना कालमा समाज सेवामा सक्रिय रुपमा देखिएका पलसँग हरेक जसो ठाउँमा समीक्षा सँगै पु गिन्।

पललाई उनले रियल हिरोका रुपमा चित्रण गरेर लेखेका पोस्ट अहि ले पनि भेटिन सक्छन्। तर उनीहरुको संगत छोटो समयमै बाहिर छताछुल्ल भएर पोखियो। समिक्षा र पलको सम्बन्धले लामै लफडा सिर्जना गर्यो।

उनीहरुबीच भएको के हो अहिलेसम्म सत्य कुरा बाहिर आएको छै न। तर पलले समीक्षालाई मनाउन ५ करोडको अफर गरेको खबर समेत सार्वजनिक भएको थियो।

यसैबीच गएको कात्तिक ७ गते (अक्टोबर २४) समीक्षाले पल र आ फ्नो सम्बन्ध बाहिरको हल्ला जस्तो नभएको भन्दै लामो स्टाटस पो स्ट गरिन्। समीक्षाले आफ्नो पल दुवैको करिअरमा बाहिरी हल्लाले असर गरेको बताइन्।

त्यसपछि केहि समय मौन रहेकी अधिकारी केही दिन यता पुनः धम्कीको भाषा प्रयोग गरेर स्टाटस लेखिरहेकी छिन्।

उनले बिहीबार गत अक्टोबर २४ मा पलको सफाई दिँदै लेखेको स्टाटस कसैको दवाबमा लेखेको बताएकी छिन्।

उनले सोही स्टाटसको स्क्रिन सर्ट राख्दै लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भ न्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।

 

२०७८ माघ ७, शुक्रबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार