२०७९ असार १२ आईतवार

टिकटकबाटै केटिकेटिको अनौठो प्रेम सम्बन्ध,केटिकेटिको सम्बन्ध र बिहेबारे गरे यस्तो घोषण

काठमाडौं — अहिले नेपालमा मात्र नभै बिश्वो भरी धेरै नै रुचाईए को एप हो टिक-टक , अहिले हेर्ने हो भने यो एपको प्रयोग कर्ता करोडौमा छन्’ यस्को लोक प्रियता दिन चौगुणा रात १० गुणा भै रहेको देख्न पनि सकिन्छ ।

तेस्तै पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले ।

धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटक बाट थुप्रै आम्दानी पनि गरेका छन ।

पछिल्लो समय टिक-टक मा धेरै नै भाईरल बनेका जोडी हुन दुर्गा र अमनसु उहा हरु सङ्ग गरिएको कुराकानी हेरौ –

टिकटकबाटै केटिकेटिको अनौठो प्रेम सम्बन्ध,केटिकेटिको सम्बन्ध र बिहेबारे गरे यस्तो घोषण – भिडियो हेर्नुहोस्

 

२०७८ माघ ७, शुक्रबार प्रकाशित 1 Minute 314 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?