
सामाजिक सं’जालमा क’तिपय कुराहरु छि’टै भा’ईरल हुने गर्दछ्न । त्यसमा पनि अहिले सबैको रो’जाईमा परेको त सा’माजिक सं’जाल टिकटक । त्यही टिकटकमा भा’इरल छिन सानुमाया । उनका भि’डि योहरु धेरैले मन प’राउने गरेका छन ।
टि’कटक च’लाउने प्राय सबैले उनलाई चिन्ने गर्दछन । का’रण हो उन को मो’टो शरीर । मोटो शरीर भएर पनि राम्रो’सगँ नृ’त्य गरेर श’रिर’ लाई सबै तिर म”र्काउन सक्ने खुबि’ले नै उनी अहि ले भाइरल भए’ की छिन ।
मोटो शरीर भए’की उनी नृ”त्य गर्दा रमा’इलो देखिने गर्छ । कुनै बेला १३० कि’लो तौल’भएकी सानु’माया को व”स्तबिक नाम भने भावना आचार्य हो । कैलाली’को टिका’पुर घर भएकी भावना सानु माया’का नाम’ले चिनि’न्छिन ।
तर उनको भाइ’रल हुनु भन्दा अ’गाडि’को जीवन कथा भने पि’डा’ दायी छ । उनलाइ उनका श्रीमान’ले मोटि भएकै का’रणले छोडेर गए।अहिले सनुमाया को सा’थमा एक ११ वर्षीय छोरी पनि भएको सानु’माया ब’ताउँ’छिन ।
आफू मोटि भ’एरै श्रीमान’ले छोडे’को उनी बता’उँछिन । आफुले खान खा’दा पनि खादै गरेको खानै फालि’दिने गरे’कोले पनि श्रीमान’सगँ आफु’लाई ब’स्न मन नलागे’को उनी ब’ताउँ’छिन । सा’माजिक सं’जाल टिक’टक आए पछि उनलाई स’बैले चि’न्न थाले’को उनको भना’ई छ ।
त्यहि टिकटककै भाइरल भएसगै उनिलाई स’क्किगोनि सिरियलमा पनि मौ’का दिइएको थियो । तर उनलाई त्यहा कलाकारिकता भन्दा पनि धेरै म”जाकको पात्र ब’नाइएको भन्दै धेरैले टिक्का टि”प्पणी गर्दै आएका छन् ।
मोटो शरीर हुने त्यसैपनि हामी दुखि छौ झ’नै त्यस्तरि त्यति ठूलो मिडियाबाट आफुहरुको खि’स्सि उ’डाएको भन्दै यी दुई दिदी बहि निले पनि स’क्किगोनि टिमलाई नै चु”नौति दिएका छन् । मोटो मान्छे सुत्दा खाटै भा’चिने जस्ता एकदमै त’ल्लो स्थरको म’जाक नगर्दिन पनि उनिहरुले अ’पिल गरे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।