
कैलाली, माघ ७ । मोबाईल पसलमा छापा हान्न ग,,एका प्रहरीले नै मोबाईल चो,रिरहेको भिडियो सार्वजनिक भएको छ । मोबाईल पसलबाट ला,गुऔष,धको का,रोबार भईरहेको भन्दै छापा मार्न गएको प्रहरीले नै मोबाइल चोरिरहेको भिडि यो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथी कार बाहि सुरु भएको छ ।
कैलाली को धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाईल पस लबाट दुई वटा मोबाईल चोरेका थिए ।माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न पुगेको थियो ।
प्रहरीले मोबाईल पसलको खा,नतलासी लिनेक्रममा मोबाईल चोरीरहेको सिसि क्यामरामा कैद भएको भिडियोमा देख्न सकिन्छ । मोबाईल
चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवल्दार र अर्का एक जवान हिरासतमा राखी का,रबाहि अगाडी बढाएको छ ।
।मोबाईल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घ’ट’ना बाहिर आएको हो ।
-भिडियो
https://www.facebook.com/1945914649004892/videos/355459446046925
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।