२०७९ जेष्ठ ४ बुधबार

भाइरल बन्यो नायिका अदितीको हट पोज ( हेर्नुहोस्)

काठमाडौँ । नेपाली फिल्म कृबाट डेब्यु गरेकी हिरोइन अदिती बुढाथोकी बिकीनी अवतारमा देखिएकी छिन् । सुन्दर मुहार र आकर्षक पहिरनका कारण चर्चित उनी मुम्बई फिल्म इण्डष्ट्रीमा संघर्षरत छिन् ।

आकर्षक जिउडालकी धनी अदिती विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्छिन । उनले शेयर गरेका कतिपय तस्वीरहरु भाइरल बनेका छन् ।

त्यसाे त पछिल्ला दिनमा नेपाली हिरोइनहरु धमाधम बिकिनी रुपमा देखिन थालेका छन् । केही दिनपहिले आफ्नो बिकिनी रुपबारे सामाजिक सञ्जालमा निकै खैलाबैला म’च्चिएपछि हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहले भनिन् –‘‘हात्ती चले बाजार, कुत्ता भुँके हजार’’ । अब अदितीले के भन्नेहुन् हेर्न बाकि छ |

अन्य समाचार | काठमाडौं — अहिले नेपालमा मात्र नभै बिश्वो भरी धेरै नै रुचाईए को एप हो टिक-टक , अहिले हेर्ने हो भने यो एपको प्रयोग कर्ता करोडौमा छन्’ यस्को लोक प्रियता दिन चौगुणा रात १० गुणा भै रहेको देख्न पनि सकिन्छ ।

तेस्तै पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले ।

धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटक बाट थुप्रै आम्दानी पनि गरेका छन ।

पछिल्लो समय टिक-टक मा धेरै नै भाईरल बनेका जोडी हुन दुर्गा र अमनसु उहा हरु सङ्ग गरिएको कुराकानी हेरौ –

टिकटकबाटै केटिकेटिको अनौठो प्रेम सम्बन्ध,केटिकेटिको सम्बन्ध र बिहेबारे गरे यस्तो घोषण – भिडियो हेर्नुहोस्

२०७८ माघ २३, आईतवार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार