२०७९ असार १४ मंगलवार

धेरै कमाउन खोज्दा यि युवायुवती प्रहरीको फ’न्दामा, काठमाडौंको यी ठाउँबाट परे प’क्रा’उ

काठमाण्डौ । क्याम्पस पढ्ने उमेर भनेकै धेरै नै पैसाको आवश्यक पर्ने उमेर हो । केही केही मात्र भाग्यमानी हुन्छन् जस्को घरबाट क्या म्पस पढ्नकोलागी अन्य खर्चकोलागी भनेर पैसा आउने गर्दछ तर धरैको भने आफै काम गर्दै र पढ्दै गर्नु पर्ने अवस्था रहेको छ । यस्तो अवस्थामा भर्खरै क्याम्पस भर्ना भएका विद्यार्थीहरुले पैसा कमाउन कोलागी जस्तो सुकै कामपनि गर्न पछि पर्दैनन् ।

हिजो आजको समय अनुसार त झनै हरेक कुराहरु अनलाईनबाटै हुने भएकाले पनि विद्यार्थीहरुले धेरै समय अनलाईनमै खर्चने गर्दा उनीहरुले आफ्नो कमाईको बाटो अनलाईनलाई नै बनाउने गरेको पाईएको छ । अनलाईनबाटै पैसा कमाउनकोलागी एउटा मात्र एप्स अथवा माध्य भने पक्कै छैन । अनलाईनमा पनि आफ्नो पैसा प हिला आफैले इन्भेस्ट गरेर पैसा कमाई रहेको पनि पाईएको छ ।

जुन सहज बाटो मानिन्छ । तर चाँडै पैसा कमाउने योजनामा लाग्दा केही क्याम्पस पढ्ने युवा युवती भने प्रहरीको खोरमा पुग्नुपरेको छ । पढ्ने उमेरमा जुवा खेल्ने र खेलाउने काममा लागेका यस्ता १२ ज नालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत जुवा खेलाएको आ रो पमा प्रहरीले काठमाण्डौबाट १२ जनालाई प क्रा उ गरी सार्व जनिक गरेको छ ।

कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा उनीहरुले जुवा खेलाउने गरेका थिए । उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करि ब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ । ठूलो आर्थिक कारोवारमा जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिए को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिका स्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतला सी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सु जेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमा देवी श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध मह र्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा समय मिलाएर कर्मचारीसमेत राखेको देखिएको छ । त्यसरी राखिएका कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली ना गरिकलाई साथी बनाई अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अ मेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

२०७८ माघ ८, शनिबार प्रकाशित 0 Minutes 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?