
ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले कि”च्दा ३ जनाको घ’ट’नाथलमै मृ”त्यु भएको छ । सडकनिर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुं’गाले कि”च्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृ”त्यु भएको हो ।
सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर कि’च्दा दु’र्घ’टना हुँदा ३ जनाको घ ट नास्थलमै मृत्-यु भएको प्रहरी निरीक्षक लं क श्रेष्ठले भिजनलाई जानकारी दिए ।
प्रहरीका अनुसार ६ जना सवार बोलेरोका १ महिला १ पुरुष र १ बालिकाको मृ”त्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएका छन् । घा’इतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृ’त’कको पहिचान खुलेको छैन ।
थप समाचार- अमेरिकाको तर्फबाट तीन चिनियाँ कम्पनीमाथि लगाइएको ताजा प्रतिबन्धको ची नले क डा वि रो ध गरेको छ । शनिबार चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले उनको देशले चिनियाँ फर्माको वैध अधिकार र हितको रक्षाका लागि जवाफी कदम उठाउने घो ष णा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) फर्स्ट एकेडेमी, चाइना एरोस्पेस साइन्स एन्ड इन्डष्ट्रि कर्पोरेशन (सीएएसआईसी) फोर्थ एकेडेमी र पोली टेक्नोलोजिस इनकर्पोरेटेड (पीटीआई) सँग उसको सहायक कम्पनीमाथि जरिवाना लगाएको थियो ।
अमेरिकाको दाबी अनुसार यी तीनै चिनियाँ कम्पनी मिसाइल प्रोद्योगिकी प्रसारसँग जोडिएका गतिविधिमा समावेश थिए ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को खबर अनुसार चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘कुनै तथ्याङ्क बिना नै अमेरिकाले चिनियाँ कम्पनीलाई प्रतिबन्धित गरेको छ, यसले दुबै देशका कम्पनीको हितलाई गम्भीर रुपमा हानी पुगिरहेको छ । यसका साथै यो अन्तरराष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई बाधित गरिरहेको छ र विश्वव्यापी औद्योगिक श्रृङ्खलाको सुरक्षा र स्थिरतालाई खतरामा पारिरहेको छ । यो विश्वव्यापी अर्थव्यवस्थाको विकास र त्यसको संकटबाट बाहिरिनका लागि पनि हानिकारक छ ।’
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकामाथि दोहोरो रवैया अपनाएको आरोप लगाउँदै शुक्रबार भनेका थिए, ‘अमेरिकालाई अन्य देशको विषयमा बयानबाजी गर्ने कुनै अधिकार छैन ।’
झाओले एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘चिनियाँ सरकार सामूहिक विनासको हतियारको प्रसार र त्यसको वितरणको साधनको लगातार विरोध गर्ने गर्छ ।’
झाओले हालैका वर्षमा परमाणु अप्रसारको विषयमा अमेरिकाको दोहोरो रवैयातर्फ पनि इशारा गरे । झओका अनुसार अमेरिका आफ्ना सहयोगीलाई मिसाइल र सम्बन्धित प्रोद्योगिकीको विकासमा मद्दत गर्नुका साथै अष्ट्रेलियालाई टमहक क्रुज मिसाइल बेच्ने योजना पनि बनाइरहेको छ । यी मिसाइल परमाणु हतियार लैजान सक्षम छन् र यसको रेन्ज २५०० किलोमिटरसम्म छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।