२०७९ जेष्ठ ९ सोमबार

विदेश गएको श्रीमतीको यस्तो फोटो बाहिरिपछि श्रीमान चकित, आमाले भनिन् छोरीहरु बाध्यताले जन्माएको हो (भिडियो हेर्नुस्)

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु ब’न्दै’ गएका छ्न ।

घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती अर्कै भा”ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिलासग लागेर गा”यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त ।

आजको घटनापनि यहि विषयमा मेल खाने प्रकृतिको रहेको छ । इलामको नयाबजारमा घर भएर बसोबास गर्दै आएका सन्जिब रसाइली नाम गरेका एक पुरुष दुई बर्ष अगाडि दुबई गएकी आफ्नी श्रीमती बिगत एक बर्षदेखि सम्पर्कबिहिन रहेको भन्दै सहयोगको अपेक्षासाथ साथमा दुई नाबालिक छोरी च्या’पे’र मिडियामा आएका छन ।

दुइबर्ष अगाडि वैदेशिक रोजगारीको क्रममा दुबई गएकी आफ्नी श्रीमती १ बर्षदेखि सम्पर्कबिहिन रहेको बताउदै उनी श्रीमतीको खोजिमा मिडियासामु आएका छन । श्रीमतीलाई फोन गर्दासमेत उनले आफ्नो कोठाको दिदी रिसाउने र सुपरभाइजरसमेत रि’सा’उने बताउदै फोन नगर्न अनुरोध गरेको उनि बताउछ्न ।

फोन गर्दा पनि अनेक ब”हाना बनाएर बोल्न नखोजेको र आफै फोन गर्छु भनेर आश्ववासन दिएर फोन पनि नगरेको उनी बताउछन । नानिहरुसग समेत फोनमा नबोल्ने गरेको उनी बताउछ्न । नानिहरुले एक शब्द बोल्न नपाउदै फोन का”ट्ने गरेको उनी बताउछ्न ।

त्यसपश्चात श्रीमतीको कुनै खबर नरहेको उनी बताउछ्न । क”ठै ती साना छोरिहरु ममि बिदेश गएदेखि बोल्दा समेत नबोलेको बताउछन । ससुरालीमा सासुलाइ फोन गरेर श्रीमतीबारे सोध्दा आफुलाइ बोलाएर पहिले कु”ट”पि”ट गरेको र त्यसपछी प्रहरी चौकिमा लगेर एकदिन बिनाकारण थुनेको बताउछ्न उनी । श्रीमतीले सधै छोरीहरु आफुले रहरले नभएर क”रले जन्माएको बताउने गरेको उनको भनाइ रहेको छ ।

नानिहरु घरपरिवार सबै बि”र्सेको देख्दा त अर्कै पुरुषसग आफ्नी श्रीमतीको ल”स”प”स हुनसक्ने उनी बताउछ्न । श्रीमतीले बिदेशमा गएर प”र”पुरुषहरुसग खि”चिएको फोटो सामाजिक संजालमा हालेको उनी बताउछ्न । आफन्तहरुले भने नेपालमा हुदा त नाक कटाइ कटाइ बिदेशमा गएर पनि छोडिन भन्दै गा”ली गर्ने गरेको बताउछ्न उनी ।

अहिले त सन्जिब को हो त्यो समेत चिन्दिन भन्ने गरेको बताउछ्न उनी । क”ठै उनले आफ्ना आखामा आँ”सु थाम्न सकेनन ।बाकी हेर्नुस तलको भिडियोमा :-

२०७८ माघ ९, आईतवार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार