
भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको स’ङ्क्र’मण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चि’न्ताको विषय मानेका छन्।
दर्जनौँ देशमा भाइरसको यो नयाँ प्रकार फैलिसकेको छ। तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा क’डा”इ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित र’हने प्रयास थालेका छन्।
सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा भाइरस स’ङ्क्र”मण छ कि छैन भनेर हेर्छ।
प्रयोगशालाअनुसार केहीले भाइरसको निश्चित भेरिअन्ट – जस्तै, डेल्टा वा ओमिक्रोन – पनि किटान गर्न सक्छन्। यसै क्रमम अहिले विश्वभरि भाइरस म’हा”मारी नियन्त्रण गर्ने उद्देश्यले खो’प दि’न थालिएको छ।
तर कोभिड खोपबारे तथ्यहीन र मिथ्या दाबीहरू रोगसरह फैलिएको पनि देखिन्छ। प्रायः सामाजिक सञ्जालमार्फत् हुने त्यस्ता अनर्गल चर्चाबाट मानिसहरू कोभिड खोप लिन डराएको वा हिचकिचाएको देखिन्छ।
बीबीसी रीयालिटी चेकले संसारका विभिन्न स्थानमा व्यापक रूपमा फैलिएका त्यस्ता पाँचवटा दाबीको परीक्षण गरेको छ। बिल गेट्सले खोपमार्फत् मानिसहरूको शरीरमा माइक्रोचिप्स जडान गर्न खोजेको तथा कोभिड खोपले महिलामा बाँ’झो’पन गराउने यस्ता दा”बी किन अविश्वसनीय छन्?
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।