२०७९ जेष्ठ ३ मंगलवार

उदयपुरका एक युवकको सवारी दु’र्घ’ट’नामा परी मृ’त्यु

उदयपुर । उदयपुरका एक युवकको सवारी दु’र्घ’ट’नामा परी मृ’त्यु ‘भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ७ कालीखोलास्थित पाखाटोलका २८ वर्षीय ‘कुमार’ भनिने मानबहादुर खत्रीको मृ’त्यु’ भएको हो ।

प्रहरीका अनुसार खत्री बा.९३ प. ६७४० नम्बरको एफजेट मोटरसाईकलबाट घर उदयपुर आउँदै गर्दा बिपी लोकमार्गस्थित सिन्धुली बजार नजिकै दु’र्घ’ट’ना’मा परेका थिए । उनलाई सु’मो गा’डीले ठ, क्क’ र दिएको मृ’त’क खत्री व्यवसायिक पार्टनर विशाल बस्नेतले जानकारी दिए ।

खत्री र बस्नेत काठमाडौंमा ग्री’ल उद्योग सञ्चालन गर्दै आएका थिए । दुवै जनाको घर आउने काम परेपछि उनीहरु आआफ्नै मोटरसाईकलमा उदयपुर आ उँदै गर्दा सिन्धुलीमा अ’घि’पछि प’रेका थिए ।

विशालका अनुसार उनी सिन्धुली बजारदेखि केही अगाडि खा’ना खाने सल्लाह अनुसार अ’गाडि गएर ब’सेका थिए । तर साथी निकै अबेरसम्म आ’इन’पुगेपछि पछाडी फ’र्कि’ए’र खोज्दै जाँदा ख’त्री ग, म्भी’र घा ‘इ’ते अवस्थामा भेटिएको बस्नेतले बताएका छन् ।

मृ ‘त’ कका साथी विशालका अनुसार उनी त्यहाँ पुग्दासम्म खत्री हल्का बोल्न सक्ने अवस्थामा थिए भने उनी सवार मोटरसाईकल सडक छेउमा भेटिएको थियो । त्यतिबेलासम्म आफूलाई सुमोले ठ, क्क’र दिएको तर, गाडी नम्बर भने याद नभएको बताएको विशालले सुनाए ।

लगतै प्रहरी र स्थानीयको सहयोगमा खत्रीलाई जिल्ला अस्पताल सिन्धुली लगीएको थियो । सोही अस्पतालमा उपचार हुँदै गर्दा डाक्टरले मृ त घोषणा गरेका थिए । खत्रीको श’व आ’जै पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । फ,रा’र चालक र सुमोको हालसम्म पहिचान खुल्न सकेको छैन ।

२०७८ माघ १०, सोमबार प्रकाशित 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार