२०७९ असार १२ आईतवार

केराबारीको जंगलमा रुखको जराभित्र भे’टियो बाबुराम भट्राराईको श’व , श’व देख्दा सबैको होस् उ’ड्यो

मोरङको केराबारी गाउँपालिका–८ का एक युवकको श’व रुखको ज’राभित्र भे’टिएको छ। १२ दिनदेखि बे”पत्ता बनेका २६ वर्षीय बाबुराम भट्टराईको श’व आइतबार दिउँसो चारकोसे जङ्गलमा ढ लिरहेको रुखको ज’राभित्र भेटिएको हो। रुखको जराभित्र शव भेटिएपछि उनकाे ह”त्या भएको आशङ्का गरिएको छ।

स’डेर दु’र्गन्धित बनेको अवस्थामा भेटिएको शवको आ’फन्त र प’ रिवारका स’दस्यमा’र्फत प्र’हरीले पहिचान गरेको थियो। ह’त्या गरे पछि रुखको जराभित्र लगेर शव लु’काइए’को ब’ताउँदै परिवारले घ’टनाको यथार्थ प’त्ता लगाएर दोषीमाथि का’रबा’ही हुनुपर्ने मा’ग गरेको छ।

खोर्साने–केराबारी सडक खण्डको आमजुङ्गी विश्वकर्मा मन्दिरदेखि झ’न्डै दुई किलोमिटर पूर्व र दे’वीझो’डा जाने भित्री सडकदेखि उ’त्त रत’र्फको चारकोसे जङ्गलमा ढलेको रुखको ज’राभि’त्र श’व भे’टिए को हो। प्रहरीले पनि उनको ह”त्या भएको हु’नसक्ने आ’शङ्का ग रेको छ।

पुस २३ देखि २९ गतेसम्म लागेको म’च्छिन्द्र मेला हेर्न भनेर गत पुस २७ गते भट्टराई घरबाट हिँडेका थिए। मोरङ प्र’हरी प्रमुख एसपी ज’ नार्दन जिसीले शव पो’स्टमा’र्टमका लागि बि’पी कोइराला स्वास्थ्य विज्ञान प्र’तिष्ठान लगेर घट’नाका बारेमा ग’म्भीर ढङ्गले अनुसन्धान था’लिएको जा’नकारी दिए।

मेला हेर्न भनेर घर’बाट हिँडेका उनी सम्पर्कविहीन बनेपछि परिवार का सदस्यले खो’जीका लागि आग्रह गर्दै इलाका प्र’हरी कार्यालय बे’लबा’रीमा उ जुरी दिएका थिए। उजुरी दिए पनि प्र’हरीले खो’ज तला’समा चासो नदिएको र सडेर दुर्गन्धित भइसकेपछि श’व भेटि एको गु’नासो आफन्तको छ।

प्र’हरीका अ’नुसार मे’ला हेर्न गएका स्थानीयले भट्टराईलाई पुस २८ गतेसम्म मेलामै देखेको बताएका छन्। स्थानीयले मेलामा केही युवा हरुसँग भट्टराईको विवादसमेत भएको प्र’हरीलाई बताएका छन्। त्य स क्रममा उनको हत्या गरेर श’व चारकोसे जङ्गलको रुखको जराभि त्र लुकाइएको हु’नसक्ने प्र’हरीको आ’शङ्का छ।

घ’टनाको अनुसन्धान अघि बढाएको प्र’हरीले पो”स्टमार्टम रिपोर्ट आ इसकेपछि मात्रै भट्टराईको ह”त्या भएको हो कि हैन भ’नेर यकि न हुने जनाएको छ। लामो समयदेखि बेप’त्ता भएका युवकको खो जीमा प्र’हरीले चासो नदिएको र पटकपटक गुनासो गर्दा पनि सु’नु वाइ नगरेको भन्दै स्थानीयले श व उ ठाउन के’हीबेर अ’वरो’धस’मेत गरे।

प्र’हरीले घ’टनाका बारेमा अनुसन्धान अघि बढाएर चाँडै सत्यतथ्य पत्ता लगाउने प्र’तिवद्ध’ता जनाएपछि स्थानीयले शव उठाउन दिए का थिए। प्र’हरीले स्थानीय जनप्रतिनिधिको रहोबरमा घट’नास्थल बाट शव उठाएर पो’स्टमा’र्टमका लागि धरान लगेको जनाएको छ।

शरीरका सबै भाग सडेर दु’र्गन्धित बनेको अवस्थामा श’व भेटिएको थियो। अ’नुहार पनि नचिनिने गरी कुहिएका कारण सुरुमा प्र’हरीले यकिन गर्न न’सकेको र पछि आ’फन्त एवम् परिवारका स’दस्यले श’वको प’हिचान गरेको जिसीले ब ताए।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दु’र्ग’न्ध फैलिएको अ वस्थामा श व देखेपछि प्र’ हरीलाई जा’नकारी गरेका थिए। स्थानीयका अनुसार भट्टराई केराबा री–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे। gorkhadaily.com

२०७८ माघ १३, बिहीबार प्रकाशित 1 Minute 304 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?