२०७९ जेष्ठ ३ मंगलवार

आफन्तकोमा गएका पुरुषलाई बाघले सि’ङ्गै खा’यो, हा’ड र कपडाका टु”क्रा(भिडियो हेर्नुस

बर्दिया राष्ट्रिय नि’कुञ्जमा पर्ने गेरुवा नगरपालिकाका स्था’नियबा’ सिन्दा यतिबेला बाघ आ’क्रमण’बाट एकदमै त्र”सि’त छ्न । बाघले बस्तीमा पसेर दि’नद’हाडै प”शु खाने गरेको छ भने मान्छेको स’मेत ज्या’न लिने गरेको छ । स्थानीयहरुले यसरी आ’फ्नो ज्या’न जो’खि ममा

राखेर हिडिरहदा पनि आफ्नो क्ष”ति”बापतको रा”ह”त भने पाउन सकेका छैनन । मंसिर ८ गतेको कुरा हो, आ’फन्तसगको भे’टघाट का लागि घर छो’डेर हिडेका गेरुवा पशुपतिनगरका ४२ बर्षका पुरुष धनबहादुर सिं’ह त्यस दिनदेखी घर फ’र्किन पाएनन ।

गेरुवाकै जनकनगर गएका उनको बाघको आ”क्र”म”ण”बाट ज्या”न गयो । मंसिर २४ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रकै बा”घ”खो”र भन्ने ठाउबाट उनले लगाएका क’पडास’हित केही टु”क्रा हा”ड फे’ला पर्यो ।

आर्थिक अबस्था क”म”जो”र रहेका धनबहादुरका आमा र श्रीमती सहित दुई छोराहरु अझै शो”कमा छ्न । राहतका लागि मृ”त”क आफन्त र स्थानीय पटकपटक नि’कुन्जसम्म पुगे तर रि”त्तै फर्किए ।

स्थानिय सरकारले उप’लब्ध गराएको प’चास हजारबाहेक उनिहरुले केहि पाएनन । मृ”त”क”का आफन्त लालबहादुर सिंहले आफुहरुले राहतको आ”श्वा”स”न त धेरै पाएको तर राहत भने कसैले नदिएको ब’ताए ।

मृ”त”ककै आफन्त दिपक सिंहले भने आफुहरुले नि’कुञ्जको लागि भनेर ज्या”न”को बा”जि लगाएर काम गरेको तर निकुञ्जले हामि लाइ केही नदिएको उ”ल्टो हामिले आफ्नै दाजुभाइ दिदिबहिनी र परिवार भित्रकै मा’न्छे गु”मा”उ”नु परेको ब’ताए ।

बाकी हेर्नुस तलको भिडियोमा

 

२०७८ माघ १४, शुक्रबार प्रकाशित 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार