
सुनसरी। स्त्री र पुरुष का बीच मा पति पत्नी को सम्बन्ध कायम गराउ’ने धार्मिक, सामा’जिक कार्य लाई विवाह भनिन्छ । चलन चल्ती मा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिए को उमेर भन्दा कम उमेर’ मा गरिने विवाह लाई बाल विवाह भनिन्छ ।
नेपाल मा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेर मा गरिने विवाह लाई बाल विवाह भनिन्छ । शारीरिक र मानसिक रुप मा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँ’दा विविध समस्या आउन सक्ने भए कोले विवाह’का लागि उमेरको हदबन्दी तोकिए को बुझिन्छ ।
यसै क्रम मा सुनसरीको इटहरीमा बाल विवाह गरे को अभियोग मा बेहुला बेहुली सहित चार जना लाई प्रहरीले प क्राउ गरेको छ। उनी हरू लाई प क्राउ गरेर बाल विवाह विरुद्ध को मुद्दा चलाइए को प्रहरीले जनाए को छ।
इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षीया बालिका को बाल विवाह गरेको अभियोग मा बेहुला सन्दीप, बेहुली, बेहुला का बुवा कालु बहादुर रसा इली र बेहुली की आमा सेविका दर्नाल लाई प क्राउ गरी मुद्दा चलाइए को सुन’सरी प्रहरीले जान’कारी दिए’को छ।
उनी हरू लाई इलाका प्रहरी कार्यालय इटहरी ले विवाह मण्डप बाट प क्राउ गरे को थियो। चारै जना विरुद्ध सुनसरी जिल्ला अदालत बाट बाल विवाह मुद्दा मा पाँच दिन म्याद थप भई अनु सन्धान थालिए को प्रहरी ले जनाए को छ।
यो पनि” हाँस्य कलाकारद्वय सन्तोष पन्त र राजाराम पौडेल ‘नेपाली दल’ नामक राजनीतिक पार्टीमा प्रवेश गरेका छन् । बालकृष्ण न्यौपाने अध्यक्ष रहेको नेपाली दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम’ घोषणा समेत गरेको छ ।
नेपाली दल राजसंस्था ल्याउन गठन भएको हो । पत्रकार सम्मेलनमा सन्तोष पन्त देखिएका थिएनन् । तर, पन्तलाई भारतमा आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । हाँँस्य कलाकार पौडेललाई सह-संयोजकको जिम्मेवारी दिइएको छ ।
नेपाली दलले वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको छ ।
हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए ।
‘खुत्रुके भर्नुहोस् तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’, उनले भनेका छन् ।
पौडेलले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।