२०७९ जेष्ठ ९ सोमबार

आहा ! जुम्ल्याहा दाजुभाइ संग जु’म्ल्याहा दिदिबहिनीको विवाह कस्तो सु’हायो यो जोडि (हेर्नुस् भिडियो)

काठमाडौं – भनिन्छ नि बिबाह देखेको होइन लेखेको हुन्छ।संयोग पनि कस्तो जु’म्ल्याहा दाजुभाइले जु’म्ल्याहा दि’दीबहिनी बिहे गर्नु पर्ने,अरुले हेर्दा पनि हे’रिरहुँ लाग्ने,भाइ भाइ बि’कल्पको चाहिँ अलि क बो’लक्कड स्वभाव छ

भने दाजु सं’कल्प भने केही कम र नियन्त्रीत हिसाबले बोल्ने गर्दछन् भने उता भाइलाई बो’ल्नमा नसकिने, हँसि,,,लो तथा मिजासिलो स्व ‘भावका छन्। यता त्यीनै भाइले बिहे गरेकी दिदी भने भाइ जस्तै बो’ लक्कड र मि’जासिलो छिन्।

अनि दाइले बिहे गरेकी बहिनी भने कम बो’ल्ने ग’र्दछिन्।दुवैमा राम्रो स’मझ’दारी छ,उनीहरू जस्तो बा’हिरबाट देखिन्छन्,ब्य’वहा’रिक रु पमा समेत उनीहरू स’मझदा’र छन्।

बुबाआमाको चा हना पनि कहिँकतै जु’म्ल्याहा दिदीबहिनी नै खो’जे र बिहे गरिदिने थियो। बिहे अगाडि जब बिकल्प र काब्या प्रे’म स’म्ब न्धमा आए,उनीहरूले पनि एक अ’र्कालाई आफूहरू जुम्ल्याहा हो भ नेर सुरुमा चि’नेका थिएनन्।

प्रेम स’म्बन्धमा परेपछि उनीहरू क’हिलेकाही दाजुभा इको घरमा स’ मेत आ’उनेजाने गर्ने रहेछन्। दाजुभाइको ज’न्मदिन मान्ने क्रममा उ नीहरू आउँदा सबैले यी जुम्ल्याहा दिदीबहिनीलाई दाजुभाइसँग बिहे गरिदिनुपर्छ भनेर पनि भनेका थिए।

बिशेषगरी दाजुभाइका बुबाले बिहे गरिदिनुपर्छ भनेर नि’कै रु’चाउनु भएको पनि थि’यो र बेलाबेलामा अब त बिहे गर्नुपर्छ भनेर समेत क ल गर्ने ग’र्नुहुन्थ्यो।बिहेको दिन उहाँ जति खुसी सा’यदै थिए होला अ रु।लामो बाटो गाडी मा आउँदा र घर आइपुग्दा सबैलाई सा’स्ती भए

तापनी उहाँ भने नि’कै नै उ’त्साही देखिनुहुन्थ्यो।.आफ्नो इ’च्छा पू’रा गर्न पाएकोमा उहाँ नि’कै नै खुसी हु’नुहुन्थ्यो भने यता दिदीबहिनी का’ब्या र दिब्या पनि अ’त्यन्तै खु’सी छन्।

उनीहरू एक अर्कामा पूर्ब सम्बन्धमा रहेको तर पनि बिहे गर्ने सम्बन्ध र उनीहरू बीच एकदमै सम’झदार रहेको पनि बताएका छन्।एकै दि नको बिहे एउटै घरका दिदीबहिनी लिएर आउने संयो।ग संभवत: वि रलै भे’टिने सं’योग हो।

यद्यपि यो संयोग उनीहरूलाई जु’रेको छ र उनी।हरूले यसलाई आ फ्नो वा’स्तविक जीवनमा समेत अनु’भव गर्न पाएका छन्। अनला इन टीभी नेपालले लिएको अन्तर्वार्ताका क्रममा उनीहरू ले एक अ र्काको अ’नुभव र मन पर्ने र मन नपर्ने बा’नी स,,मेत खु’लेर ब’ता एका छन्।

अ’त्यन्तै राम्रो अ’भिनय समेत गर्न सक्ने उनीहरू को टिकटक भि डियो समेत यतिबेला सा’माजिक सं’जालमा भाइरल बनिरहे को छ। धेरै भन्दा धेरैजना मानिसहरूले उनीहरूप्रती स’कारात्मक टि’प्पणी गर्दै आ’शीर्वाद समेत दिएका छन्।

२०७८ माघ १४, शुक्रबार प्रकाशित 1 Minute 659 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार