२०७९ जेष्ठ ६ शुक्रबार

टिकटकमा पुरानो भिडियो हालेर १ करोड चन्दा सं’कलन गरेर ठ’गेको प’र्दाफा’स आफ्नै साथिले गरेपछि ,, (भिडियो सहित)

काठमाडौँ : अहिले  टिकटक  हेर्ने  हो  भने  शा’श्वत  बम र दिया नेपाल  भा’इरल छन्। नेपालबाट  ज’र्मनी  गएका  उनीहरू  केही महिना अ’गाडिदे’खि  टिकटकमा स’क्रिय भए। दिया नेपाल अ’स्प ता’लको बेडमा  सु’तिरहेको अनि उनलाई खु’सी बनाउन शा’श्वतले गीत गाउने अनि ना’च्ने गरेको भिडियो शा’श्वतले आफ्नो टिकटक

अकाउन्टमा   राखेपछि बि’स्तारै  यो  जोडी भा’इरल हुन था’ल्यो।यही बिच  शाश्वतले  श्रीमतीको नयाँ जी’वनका लागि गो फन्डमा २०२१ डिसेम्बर २  मा फन्ड स’ङ्कलन गर्न खा’ता खोले। टिकट कमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच कथा सुना   एर ठु’लो  फ्यान  फलोइङ  बनाउन सफल सा’इग्रेसले पोखरेलले शाश्वतले दि’याका लागि लेखेको चिठी पढेर

आफ्नो युट्युब  च्यानल  ‘सुन्ने चिठी’मा  राखिदिएपछि उनीहरू बारे चा’सो ब’ढ्दै  गयो।गो फन्डमा  दियाको  म’स्तिष्कमा ग”म्भीर रूप मा क्ष’ति पुगेको, उनको म’स्तिष्कमा आ’न्तरिक रक्तस्राव भए को  उ’ल्लेख  गरेका  छन्।  उपचा  र   गराउनेक्रममा  किड्नीमा स”म स्या  देखिएको  अनि  कि’ड्नी  ट्रान्सप्लान्ट या हप्तामा तीन हप्तामा डा’इलासिस गर्नुपर्ने र किड्नी

ट्रान्सप्लान्टका  लागि  नेपाल  जाने तयारी गरेको भन्दै उनले गो फन्डबाट सहयोग उठाउन थाले।उनको टिकटकको भिडियो अनु सार   उनको श्रीमती  अझैँ  पनि  अ’स्पतालको बेडमै भएको झैँ देखिन्छ। निकै भावुक बनाउने उनीहरूको भिडियोले फन्ड बढाउ न   पूर्यायो। २ हजार सत सयले गो फ’न्डमा सहयोग गरे। उनले नेपालका डिजिटल वालेटबाट पनि पै’सा उ’ठाए।

गो फन्डमा  मात्र   दियाको नाममा ७२ हजार ४ सय ४८ अमेरि की डरल  उठ्यो।यही  बिचमा टिकटकमा अर्को भि’डियो आयो। यी दु वैको साथी भन्दै  टिकटक लाइभमा उनीहरूले पुरानो भिडि यो  रा खेर  इमोशनल  ब्ल्याकमेल  गरेको,  उनीहरूले भावनामा खेलेर  ठ’ गी  गरेको  दा”बी  थियो। ती थिइन् मेलिना अधिकारी। उनले पहि ला दिया  बि’रामी  भएको तर अहिले उनी स्व’स्थ भए को,

आफूहरू  एकै  ठाउँमा  बस्ने  अनि  दियासँग  सँगै वाकमा जाने ग रेको दाबी गरेकी थिइन्।उनले दियाको उपचारका लागि ज’र्मनी मा रहेका  नेपालीहरूले   २५ हजार उठाएर  सहयोग  गरेको तर उपचा रकाक्रममा  उनीहरूको  पैसा  खर्च नभएको, सबै इन्स्योरे न्सले क भर  गरेकोसम्म  दाबी  गरिन्। उनले अ’र्काको भा’वनामा खेलेर पैसा न’उठाउन भन्दा जे गर्न स’क्छस् गर भनेर

भनेपछि टिकटक लाइभमा आउनु बा’ध्य भएको दाबीगरिन्।‘मेरै सा थी हो। हामीले  हेल्प गरेर २०-२५ हजार डलर उ’ठाएर सहयो ग गरे को। विदेशमा  बसेर त्यस्तो घ’ट’नामा एक पैसा खर्च नगरे को । घर  आएको २  महिना भयो। उनी स्वस्थ छिन्। साढे तीन महिना अ’गा डिको आइसियुको भिडियो हालेर इमोशनल ब्ल्याक मेल गरिरहेका छन्,’

उनले  लाइभमा  भनि न्’यहाँ  उपचारका  लागि  एक पैसा पनि लागेन । इन्स्योरेन्सबाट  क’भर   भयो। उनी  घरमा  बस्दा  पनि इन्स्योरेन्सबाट  पैसा आइरहेको। पहिलाको भिडियो राखेर एक करोड  उठाएका  छन्। मेसेज  गरेर चेतावनी दिँदा पनि उनले जे  गर्छ गर भनेकाले  टिकटक  ला’इभमा आएको हुँ।’उनले उनीहरू को सत्य के हो भनेर जानकारी दिन मात्र लाइभ गरेको हो

भन्दै उनले दाबी  गरिन्’ त्यो  ट्रिटमेन्टका  लागि यहाँ पैसै लाग्दै न ।’यही  बिचमा  सा’इग्रेस  पोखरेलले  युट्युबमा  राखेको  सुन्ने चिठी ह’टाए। जुन प्लेटफर्म  प्रयोग गरेर उनीहरूले पैसा उठाएका थिए त्य ही प्लेटफर्म टिकटकमा उनीहरूको ब’दमा’सी छ्या’पछ्या प्ती  आउ न  थाले। त्यसपछि  भने  गो  फन्डमा फन्ड बढ्ने हैन घ’ट्न थाल्यो। ७२ हजार ४ सय ४८ अमेरिकी

डलर पुगेकोमा त्यो घ’टेर अहिले ७० हजार ४ सय ४६ अमेरिकी डल र भएको  छ। एकै  व्यक्तिले  ६ सय ७० ड’लरसम्म सहयोग गरेका  छन्। २ हजार  सात सय जनाले सहयोग गरेको देखिन्छ गो फन्डमा ।त्यसपछि  शा’श्वत  टिकटकमा  आ’एर अस्पतालको बेडको मात्रै भिडियो  हैन उनको  श्रीमती ठिक हुँदै गरेको, आफैँ ब्र’स गरेको ल’ गायतका भि’डियोहरू राखे।

उनी टिकटकमा ला’इभमा आएर श्रीमतीको नयाँ जीवनका लागि फन्ड उ’ठाएको  हो र उनको  भविष्यका  लागि। फन्ड  उठाएको भन्दै लाइभमा  उनले  भनेका छन्’उनको  लागी  खाना, बस्न र भाडा तिर्न  फन्ड उठाएको।  हामी  अहिलेसम्म यसरी अ’डिएको  त्यो फन्ड  उठेर  हो। अब उनको  लागि  कता किड्नी भेटिएला भ नेर फन्ड उ’ठाएको हो क्या।’

पु’रानो  भिडियो  राखेर  इमोशनल  ब’नाएर रकम उठाएको पो’ल खु’लेपछि  अहिले  उनी पैसा  दिन  क’सैलाई  ज’वर्ज’स्ती नगरेको दा”बी गर्दै कसैले चाहे आफूले गरेको सहयोग फि’र्ता लिन भनेका छन् । उनको  दा”बी अनुसार  नेपालबाट डिजिटल वालेटबाट ५० हजार  जति  सहयोग उठेको थियो। जुन उनले अब फि’र्ता गर्छन् रे। patrika nepal बाट

२०७८ माघ १४, शुक्रबार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार