२०७९ असार १७ शुक्रबार

नेपाली चेलीलाई तल झार्ने र निकै नराम्रो फिल्म खेलेको भन्दै पुण्य गौतमले स्वस्तिमालाई यसरी थ’र्काए (भिडियो हेर्नुस्)

पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक सं’जाल हो टि’कटक । यसका प्र’योगक’र्ताहरु वि’श्वभर क’रोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग

गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आ’म्दानी पनि गरेका छन । पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्र’योगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भि’डियोहरु थु’प्रै भा’इरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन ।

टिकटकबाटै क’माएको रकम आफुले करिब 1 लाख भन्दा धेरै रुपै याँ आर्थिक स्थिति कम’जोर भएका बि’रामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बता’एका छन ।

नेपाली फि’ल्मी क्षेत्रमा ज’ल्दोब’ल्दो नाम हो स्वस्तिमा खड्का ज सले धेरै नेपाली सुप’रहिट फिल्म खेलेर दर्शकको मन जित्न सफल भएकीछिन । उनी नि’र्देशक नि’स्चल बस्नेतकि श्रीमती पनि हुन । उनै स्वस्तिमालाई साउथ

ईन्डिया अर्थात ब’लिउडबाट फिल्म खेल्ने अफर आएपछी उनले त्यो अफरलाइ स’हर्ष स्वि’कार पनि गरिन । उनले साउथकै फिल्मको ए उटा भिडियोमा अ’भिनय पनि गरिसकेकीछिन तर उक्त भिडियोमा देखिएको दृश्यले भने उनिमाथि न’कारात्मक टिप्पणीमात्र भैरहेको छ ।

उनले गरेको नाचलाई नेपाली दर्शकहरुले एकदमै अ”श्ली”ल रहेको र उनले नेपालको नाम नै ख’राब गरेको समेत भनेका छ्न र आज भ ने पुण्य गौतमले पनि उनको बिषयमा टिकाटिप्पणी गर्दै मिडियासामु आएकाछ्न ।

उनले स्वस्तिमा खड्काले नेपाललाइ एउटा बे”श्या”ल”य खोल्ने देश जस्तो देखाएको र नेपालि चेलीहरु बेश्यालयमा जान्छ्न भन्ने खाल को इमेज प्रस्तुत गरेको भन्दै साफ गा”ली गरे । बलिउड भन्नेबितिकै जे पायो त्यही गर्न नपाउने र

नेपालको अपमान हुने गरि खि’चिएको को”ठी अर्थात बे”श्या”ल” यको दृश्य ह’टाउनुपर्ने ब’ताउदै ज”ङ्गि”ए उनि । नेपाल सभ्य चेलि हरुको देश, वीर गो’र्खालिहरुको देश भएकोले उनिहरुको इज्जत जाने खालको काम नगरियोस भन्छ्न उनी ।

एक नेपाली चेली भएर प्र’सिद्धिको लो’भमा त्यस्तो सिनमा अ’भिनय गर्न स्वस्तिमालाई नसुहाउने बताउछ्न उनी । नेपालि चेलिहरुको इ’ ज्जत, गरिमामाथी नै प्रश्न गर्ने खालको अ’भिनय गरेको ब’ताउछ्न उनी ।

 

२०७८ माघ १४, शुक्रबार प्रकाशित 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?