२०७९ जेष्ठ ९ सोमबार

मु’द्दा परेपछी यसो भन्दै आए धुर्मुस,के मु”द्दाको छि’नोफा’नो यसैगरी होला त (भिडियो हेर्नुस्)

व’रिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन ने पालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान नि’र्माण गर्ने भएको थियो र अहि ले काम नि’कै अ’गाडि पुगेपनी आ’र्थिक अ’भावले खा’सै काम गर्न पाएका छैनन् ।

सामाजिक सं’जाल फे’सबुक मार्फत धु’र्मुस सुन्तलि ले उक्त कुरा सा’ र्वजनिक गरेका थिए । यस अगि धु’र्मुस सु’न्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो दे’ खाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बि षय मा ठूलो चा’सो दे’खाउदै आएका थिए । फ’लस्व’रूप उनले उक्त ठूलो घो’षणा गरेका थिए ।

तर अहिले धुर्मुस र सुन्तलीलाई भ’ष्टचारको आ’रोपमा मु’द्दा गर्दा गरिएको छ।रं’गशाला नि’र्माण क्रममा भ’ष्टचार भएको भन्दै फा’ उन्डेसनलाई मु’द्दा हा’लिएको हो ।यसरी मुद्दा लागेपछि अब उनी हरूको फा’उन्डेसनले के खेप्नु पर्ने हो र लगाइएको आ”रोप सा’वि   त होला कि न’होला त्यो भने हेर्न बा’की छ ।

भर्खरै धुर्मुसले आफ्नो अ’भिव्यक्तिमा भनेका छन् “यदि मैले कुनै पनि प’रियोजनामा त्रु’टि, क’मिकम’जोरी गरेको रहेछु र कहिँ अनि यमितता गरेको रहेछु भने मलाई जे स’जाय दिएपनी म भोग्न त’यार छु। यदि कसैलाई केही कन्फ्युजन

हुन्छ भने म यहीँ छु, रंग’शालामा हामिले गरेको हि’साब जो कोहिले हेर्न स’क्नु हुनेछ तर हामी मौन बस्यौं, यी कुराको हामिले ख’ण्डन गरेनौं भन्दैमा यो/उ भनेर कृपया कसैलाई आ’क्षेप नलगाईदिनु हो ला, म वि’नम्रता’पु’र्वक अ’नुरोध गर्न चाहन्छु।

रंग’शाला बनोस्, सबै खेलाडीहरुको लागि होस् भनेर एउटा सह योगी भुमिका निर्वाह गर्न अ’गाडि ब’ढेको व्यक्ती मात्रै हौं हामी। हामि त्यस्तो कुनै ठूलो व्यक्ति होइनौं।

यसरी लाग्या व्यक्ति हुँ तर आज किन शि’कार भई रहेछु? यस्तो रे उस्तो रे भन्दै। वा’स्तविकता के हो भन्ने कुरा हेर्नुपर्छ। अझै सबैकुरा हामी सं’स्थागत रुपमा सा’र्वजनिक गर्ने त’यारीमा छौँ, छिट्टै गर्ने छौँ ।” भिडियो हेर्नुस् :-

२०७८ माघ १५, शनिबार प्रकाशित 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार