२०७९ जेष्ठ ९ सोमबार

घरभित्र पु’रेको श्रीमतीको ला’स यसरी निकाले 24 दिनपछी थाहा पाए का’रण यस्तो ( भिडियो सहित हेर्नुहोस )

धनकुटा नगरपालिका- ४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको श’’व घरभित्र पु’रिएको अ’वस्थामा फे’ला परेको छ । गत पुस १६ गतेदेखि बे’पत्ता भएकी सीताको उनका पति सीतारामले ह”त्या ग रेको प्र’हरीले ज’नाएको छ । घरायसी झ’गडाप’छि पत्नि बे’पत्ता भएसँगै फ”रार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्र’ह रीले नि”यन्त्रणमा लिएको थियो ।

उनलाई प’क्राउ गरी प्र’हरीले सो’धपुछ गर्ने क्रममा ह’त्या गरी घर भित्रै गा’डेको र”हस्य खुलेको प्र’हरीले ब’ताएकाे छ । गत पुस २१ गते भदाहा अरुण श्रेष्ठले खोजतलासका लागि प्र’हरीमा नि’वेदन दिएका थिए ।

यसअघि पनि पति-प’त्निबी’च बा’रम्बा’र कु’टपिट हुने गरेको थियाे । श’व पो’स्टमार्टमका लागि ध’रानस्थि’त बीपी कोइराला स्वास्थ्य वि ज्ञान प्रतिष्ठानमा पठाइएकाे छ ।

यस्तै,,सप्तरीमा ट्रकको ठ”क्करबाट एक जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा मोटरसाइकल चा’लक सप्तकोशी नगरपालिका-१० ब स्ने २८ वर्षीय ला’लदेव चौधरी रहेका छन् । सप्तकोशी नगरपालि का- ४ बलारदहस्थित कन्चरूप फ’त्तेपुर भि’त्री स’डक ख’ण्डमा फ’ त्तेपुरबा’ट

कन्चनरूपतर्फ जा’दैँ गरेको ना ३ ख ९९३२ नम्वरको ट्रकले वि’परि त दिशाबाट आउँदै गरेको स १० प ४६३५ नम्वरको मोटरसाइकल लाई ठ’क्कर दिँदा मोटरसाइकल चालक चौधरीको बुधबार घ’टना स्थलमै मृ”त्यु भएको जिल्ला प्रह’री कार्यालयका प्रवक्ता माधवप्र साद काफ्लेले जा’नकारी दिए ।

ट्रक र मोटरसाइकललाई नि”यन्त्रणमा लिएर थ’प अ”नुसन्धान भइरहेको प्र’वक्ता काफ्लेलेको भनाइ छ । यस्तै,रुपन्देहीको सैना मैनामा एक पुरुषको शव फेला परेको छ । सैनामैना–रानीकुवा बस्ने अन्दाजी ४३ वर्षीय दिलबहादुर वि.क आज विहान मृत अवस्थामा घर न’जिकैको खेतमा फे”ला परेका हुन् ।

गएराती करिब ७ बजे घर बा’हिर घु’म्न नि’स्केका उनको श’ब आज विहान करिब ७ बजेको समयमा देखेपछि स्थानीयले ख’बर गरेको ईलाका प्र’हरी कार्यालय र’नौरा मुर्गीयाले जनाएको छ ।

मृ’तकको श’रीर तथा हु’लिया हेर्दा मा’दक प’दार्थ सेवनगरी आफै लडेर मृ’त्यु भएको हुनसक्ने आशंका गरिएको प्रहरीले ज’नाएको छ । श’वलाई पो’ष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्या’उने तयारी भइरहेको छ । घ’टना बारे थप अनुसन्धान अ’गाडि ब’ढाइएको प्र’हरीले ज’नाएको छ ।

 

२०७८ माघ १५, शनिबार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार