
प’छिल्लो समय सांगीतिक बजारमा नेपाली लोक गीत सं’गीत क्षेत्र मा च’र्चा प’रिचर्चामा रहेको छ । स’मस्त लोक दोहोरी गीत सबै दर्श क स्रो’ताको नजरमा लो’कप्रिय ब’न्दै गएका छन् ।
गयौ गीतले दर्शक श्रोताको मन मुटु छोएका छन त कति गीत ले गीत संगीत क्षेत्रमा छाडापन पनी लिएका छन ।यस्तै लोक तथा दो होरी क्षेत्रमा प’छिल्लो समय एकपछि अ’र्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।
मायाप्रेम र बि’छोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईर हेका छन् । त्यसो त रमाईला, न’चाउने किसीमका गीत हरुपनि बजा रमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् का’रण यस्ता गीतलाई द’र्शक श्रोताले रु’चाउछन् ।
दर्शक को रोजाई अनुसारनै स’र्जक ले गीत संगीत बजारमा प’स्कि न्छन।नेपाली गीत संगीत को क्षेत्रमा एकपछी अर्को गर्दै नि’कै उ’त्कृ ष्ट गीत सं’गीत बजारमा आइरहेका छन् ।
यसैविच चर्चित स’र्जक प्रदिप अधिकारीको सृ’र्जनामा रहेको नया दोहोरी गीत ‘पिरतीको कुरा रातै भरि गरियो’ को म्युजिक भिडियो डिजिटल बजारमा सा’र्वजनिक भएको छ।
चर्चित दोहोरी गायिका प्रिति आले र गायक दिल कुमार कार्कि को आवाजमा रहेको गीतमा गायक कार्किकै उत्कृष्ट शब्द सृ’र्ज ना एव म् स’र्जक प्रदिप अधिकारीको लय रहेको छ ।
गीतमा माया प्रेमकै वि’षयवस्तु दर्शाईएको छ । माया प्रेमा हुने प्रेमी प्रेमिकाले गरीने रात भरीका कु’राम हरुलाई गीतमा उता रिएको छ। जस्तै ज’स्ता शब्द हरुले भरिएको छ
निशान बानियाको उ”त्कृष्ट निर्देशनमा तयार पारिए,,को उक्त गीतको म्यु’जिक भिडियोमा लोकप्रिय गायक अर्जुन सापकोटा संगै चर्चित दोहोरी गायिका टिका सानुको अ’भिनय एवम् फि’चर रहेको छ ।
साथसाथै गीतमा सुदिप कार्कि, रमिला रोका, सरिता पुरी, सन्तो ष मग्राती, गणेश सिवाकोटी को अ’भिनय रहेको छ ।अ’त्यन्तै उ’त्कृष्ट शै’लीमा तयार पारिएको गीतको म्युजिक भि’डियोलाई प्रकाश ख ड्काको छां’याकन एवम् मनोज कार्कि को स’म्पादन रहेको थियो ।
उक्त गीतको म्युजिक भिडियो प्रदिप अधिकारी को अफिसियल यूट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको व।गीतको सबै पक्ष निकै उत्कृष्ट बनेको छ। भिडियो हेर्नुहोस्
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।