
अनिता खडका र विनोद खडका यो जोडीलाई न’चिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा न”मूना जोडीको रुपमा चि”निए को छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वा”स्तविकता निकै नै मा,’र्मिक र आ”त्मियताले भरिएको छ । पछिल्लो समय अ निताको स्वा’स्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घ’टेर २७ किलोसम्म पुगेको थियो ।
तर अहिले अनिता नि’कै मो’टाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको स’हारा ब’स्न सक्छि न सा’मान्य चिजहरु मुखसम्म हा’तले लगेर आफै खान सक्छिन् ,मा न्छे चिन्छिन् र एकदमै खु’सिसा’थ रहन्छिन् ।
अ`प्रेसन फे`ल भईसकेपछि नि’कै नि दु`खद समयबाट गु’ज्रिरहे को अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खु’सि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भ’इन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रो’किरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लु’काउनै स’केका थिएनन् ।
पछिल्लो समय अनिता खड्काको स्वा’स्थमा एकदमै क्र’मिक सु’धार देखिएको थियो।अस्पतालमा अनिताको रा’म्रो हेरचाह र स्या’हारसु’ सार गरेर आमाजु दिदी ब’सेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिता को उ’पचारका लागि खर्च जु’टाउने जिम्मा जो उनको काधमा छ ।
उनी अनितालाई बेलाबेला हेर्न आउँ’छन् अनि उनी आएसगै अनिता लाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अ’न्तत जाने दिन आइहाल्छ अनि फेरि छु’टिन जो गा’ह्राे हुन्छ । पछिल्ला केही दिन अघि अनिता को स्वा’स्थ्यमा एकदमै धेरै सु’धार देखिएको थियो र उनको अनुहार मा बेग्लै च’मक पनि थियो।
उनी दिनानुदिन झ’नझ’न सु’धारिदै गैरहेकि थिइन ,यशै क्रममा अनि तालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गु’ल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका थिए ।दशै/तिहार जस्तो महान चाडलाई ल’क्षित गर्दै अनितालाई बिनोदले यस री यो म’हान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यहरुको माझ एक’दमै खु’सि देखिन्थिन् ।
त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हि डेसगै बिनोदले कादमा राखेर घर घु’माएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै ल’क्षित गर्दै घर रङ्गाउनेदेखि बारि ख’न्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सु’ नाएको भिडियो पनि भाइरल भएको थियो ।
पुर्ण अनिताको फेरि श’ल्यक्रिया हुने भएसगै उनको श”ल्यक्रिया ए कदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उन का ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भग’वान् जस्ता बिनोदको का खमा बसेर पुजा सम्पन्न गरेको भिडियो पनि एकदमै भाइरल भएको थियो ।अहिले अनितालाई एकदमै म”हत्त्वपूर्ण र एकदमै डरलाग्दो श”ल्यक्रिया पनि स’फलता पु’र्ण भयो ।
अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनुभएको छ उहाहरु सबैलाई ध’न्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो । डा’क्टरले समेत अबको श’ल्यक्रिया भगवान भरोसा भ’निसकेपछि शो अनिता परि वार आतिएको थियो किनकि यो श”ल्यक्रिया अहिलेसम्मकै स’बैभ न्दा ड”रलाग्दो म’ध्यको एक थियो ।
त्यसैगरि अनिताको यो अ’न्तिम श’ल्यक्रिया उनलाई भे’न्टिलेटमा राखेर उनको श”ल्यक्रियाको तयारि भएसगै गरिएको थियो । उन लाई हेर्न रुङ्न र भेट्न धेरै मानुभावहरु साथै श्रीमानसहितको आफ न्तजनको अस्पतालमा ठूलो ला’मलस्कर थिए ।उनको यो श”ल्य क्रिया सफल होस् भन्दै हामीले भगवान्सग प्रा’थना पनि गरेका थियौ । ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वा’सप्र श्वासनलिमा भएको समस्याले
उनको आबाज नआउने र सा’स फेर्न पनि असहज हुने गरेको र बेला बेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सु’धार्ने या बि’गार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डा क्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको ब’ताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अव’स्थामा नै फि’र्केको देखिन्थ्यो ,नत उनी बोल्न स’क्थिन नत आ’वाज नै आ’उथ्यो नत उ’ठ्ननै ।
पछिल्लो समय अनिताको स्वा’स्थ्य पुर्ण बि”ग्रिएको थियो। केही दि न अघि मात्रै यहि सेरोफेरोमा अनितालाई पुर्ण अ”प्रेसन थिएटरमा लगिएको थियो ।बारम्बार उनिलाई अ”प्रेसन गर्नुपर्ने भएसगै परिवार एकदमै दुखि चि”न्तित देखिन्थ्यो । उनी फेरि पहिलेको जस्तै ठिक भएर आएको हेर्न पाईयोस् भन्दै परिवार भगवान्सग बिन्ति बिसाउ थ्यो ।
अनिता अ”प्रेसन थिएटर जाँदै गर्दा उनी रुदै थिइन जुन देख्दा जो कोहिको मन रुनु स्व’भाविक नै हो । तर अनिताको बारे एकदमै भ्रा’मक स”माचारहरु जुन उनको मृ त्यु भएको भन्दै फैलाइएको थियो उक्त स”माचार एकदमै झुटो भएको सबै मा’झ जानकारी गराउदछौ । सामान्य भिउज र डलरको खेति गर्ने ती मिडियाहरु प्रति हामी दुख व्य’क्त गर्न चाहान्छौ ।
प’त्रकारिताले स्व”तन्त्रता दिएको छ तर यशको मत्लव यो हैनकि जिउदो मान्छेलाई यस्तो गरियोस । यस्ता स’माचार भाइरल भै रहदा उक्त परिवारमा के बितेको होला कस्ले प’रिकल्पना गरेको होला र । मानवले मानवता बिर्सनु हुदैन । अनिताको चा’डै स्वास्थ्य ला’भको कामना गर्दछौ ।
भिडियो हेर्नुस् :-
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।