२०७९ जेष्ठ ३ मंगलवार

आफ्नी श्रीमतीलाई आफ्नै साथीसँग ‘सम्बन्ध’ गराउन लगाएपछि….

एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शा रीरिक स म्बन्ध राखेको हेर्ने इच्छा थियो । उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा ल्याए । उनकी प’त्नीलाई यो कुरा थाहा थिए । घ’ट’ना सिंगापुरको हो ।

सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ । ४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई परपुरुषबाट ब ‘ला ‘त्का’र गराउने र आफूले हेर्ने योजना बनाए ।

यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए । उनले पहिले मदिरामा बे होसीको औषधि मिसाएर श्रीमतीलाई बे होस बनाए । त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँ धेर सुताए ।

त्यसपछि उनले साथीलाई श्रीमतीसँग शा रीरिक स म्बन्ध राख्न पठाए । तर, जब ती व्यक्तिले महिलालाई ब ला त्कार गर्न खोज्दै थिए त्यही बेला महिलालाई होस आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे । यो मामिलामा बिहीबार सिंगापुरको हाइकोर्टमा सुनुवाइ भयो र अदालतले ब ला त्कारको प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रीमानसँग एक ष ड्यन्त्र र ब ला तकारको प्रयासको लागि दो षी ठ’ह’र गर्दै ३ वर्षको जे ल स जाय सुनाएको छ ।

अदालतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए । महिलाका श्रीमानले आफ्नो से क्स ला इफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे । एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौ न स म्बन्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए ।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शा रीरिक स म्बन्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उभिए र पतिले बेहोस पत्नीसँग प्रेम गरे । त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे । यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए ।

ती व्यक्तिले महिलासँग जबरजस्ती शा रीरिक स म्बन्ध राख्ने कोसिस गरे तर असफल भए । महिलालाई होस आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौ न स म्बन्धको प्रयास गरिरहेको महसुस गरिन् । महिलाले आँखाको पट्टी हटाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे । पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खोजिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट कन्फेसन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन् ।

घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फोनमा आफ्ना अन्त-रंग तस्वीर भेटेपछि पुलिसमा रिपोर्ट गरिन् । ती महिलाले रिपोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीविरुद्ध यौ न अ पराध गरेको आशंका पनि उल्लेख गरेकी थिइन् ।

१० जनवरी २०२० मा आरोपीहरुलाई गिरफ्तार गरियो । डेप्युटी पब्लिक प्रोसिक्युटर ची इ लिंगले पत्नीको ब ला त्कारको मौजुदा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जे ल स जायको माग गरेका थिए ।

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार