२०७९ असार १७ शुक्रबार

नेपाली चेली जस्ले भारतिय युवकलाई माया गरि बिहे गरे र अहिले अ’लपत्र अवस्थामा छो’डे पछि अहिले यी युवक बौ”लाउन आँटिसके (भिडियो हेर्नुस्)

इन्डिया घर भई हाल नेपालको झापा जिल्लाको दमक बस्दै आएका काया मालीकि श्रीमती अस्मिता दाहाल ५ महिनाको गर्भ सहित के ही महिना अघि स’म्पर्क बि’हिन भएको भन्दै काया केही समय अघि मि’डियामा आएका थिए ।

मोरङ जिल्लाको उ’र्लाबारी घर भएकी अस्मितासँग २ वर्ष अ’गाडि कायाले प्रेम विवाह गरेका थिए । हिन्दु र मुस्लिम बिबाह गरेकोले अस्मिताको माइती घर समेत आफू कहिले न’गएकोले उनको घर न’देखेको कायाले ब’ताएका थिए ।

ह’राएको ३ महिना भन्दा धेरै बि’तिसक्दा पनि अस्मिताले कुनै स’म्प र्क नगरेको अहिले कायाले बता’एका छन । उनका अनुसार कोठाबा ट नि’स्किएर जादाँ अस्मिताले आफुले अहिलेसम्म कमाएको १लाख ४० हजार रुपैयाँ समेत लिएर गएको ब’ताएका छन ।

अहिले काया मजदुरि गर्दै आएका छन । आफू अझै पनि श्रीमती अ स्मिता फ’र्केर आउला कि भन्ने आ’शमा बसेको कायाले ब’ताएका छन । साथै अस्मिता फ’र्किएर आउँछ भन्ने आश समेत रहेको उनको भनाई छ ।

त्यसरी फ’रार भएकी अस्मिताको पेटमा आफ्नो ४ महिनाको बच्चा समेत भएको कायाले ब’ताएका छन । आफू केही समय अघि मि’डि यामा आए पछि एक न’म्बरबाट आफुलाइ फोन आएको कायाको भ’नाई छ । अफुले फोन उठाउँदा उताबाट हे’लो मात्र भनेको अरु केही न’बोलेको कायाको भनाई छ ।

स्वर सुन्दा आफ्नी श्रीमती अस्मिता कै रहेको कायाले ब’ताए । आफुले फेरि त्यही नम्बरमा फोन गर्दा फो’न न’लाग्ने गरेको उनले ब’ताएका छन । अस्मिताको पहिलेको न’म्बर पनि ब’न्द भएको उनको भनाई छ ।

३ महिना देखी हराएकि श्रीमती अस्मिता आफुले धेरै तिर खो’जी ग रेको भएता पनि क’तै नभेटेपछि आफू मिडिया आएको कायाले ब’ ताएका छिन । आफू मुस्लिम भएको कारण अस्मिताको परिवारले आफुहरुलाई स्वी’कार नगरेको कायाले ब’ताएका छ्न ।

तर अस्मिता हि’न्दु नै भएपनी आफ्नो परिवारले भने अस्मितालाई स्वि’कार गरेको उनले ब’ताए । आफुहरुले बि’बाह गरे पछि अस्मिता को दाजुभाइले स्वी’कार नगरेकोले दिदीसँग मात्र अ’स्मिताको कुरा हुने गरेको कायाले ब’ताएका छ्न ।

आफू अ’स्मिताकै लागि ईन्डियामा बाबुआमा छोडेर यतै बसेको उनले बताए । अहिले घर जादाँ पहिले जुन केटिका लागि नेपाल बसेको त्यसैँसगँ जा भनी घरबाट पनि राम्रो ब्या’बहार आफुलाई नगर्ने कायाले बताए । त्यसैले आफू मजदुरी गरेर पनि अस्मिताको प’र्खाईमा रहेको कायाले बताएका छन ।

कतै अ’प्ठ्यारोमा परेर बसेकी होला कि जस्तो लाग्ने गरेको उनले बताए । आफुले यता बिहे गर्दा अस्मिता आउने पो हो कि भन्ने लाग्ने गरेकोले आफू बिबाह पनि नगरी अ’स्मिताकै प’र्खाईमा अब बस्ने उनको भनाई छ ।

 

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?