२०७९ जेष्ठ ३ मंगलवार

काठमाडौं उ’पत्यकाबा’सीका लागि आयो खु’शीको खबर

काठमाडौं, माघ २० – खानेपानी उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्ष’तिग्र’स्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आ’गामी चैत म’सान्तभित्र

काठमाडौं उ’पत्यकावा’सीलाई मे’लम्चीको पानी वित’रण गर्ने गरी कार्य सम्पन्न गर्न ठे’केदार कम्पनी र आयोजनाका क’र्मचारीलाई नि’र्देशन दिए।

शुक्रबार आयोजनास्थलको स्थ’लगत नि’रीक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनीया ठेकेदार क’म्पनी सिनो हाइड्रोका कर्मचारी लाई आ’मनागरिकको चा’सोको विषय समेत रहेको

राष्ट्रिय गौरवको मे’लम्ची खानेपानी आयोजनाको हेडवक्र्स र आयो जनाका अ’न्य भौतिक सं’रचना ठेक्का स’म्झौताअ’नुसार नि’र्धारित मि’तिमै द्रु’त गतिमा पूरा गर्न नि’र्देशन दिए।

परीक्षणको रूपमा सो आयोजनाबाट काठमाडौं उ’पत्यकामा पानी आ’पूर्ति गरिएकामा गत अ’सार १ गते र त्यसपछि मे’लम्ची नदीमा आएको बा’ढीप’हिराले ग”म्भीर क्ष’ति पु’र्‍याएपछि

आयोजनाको पुनर्निर्माण गरी पानी पठान्तरणको काम गर्न सरकार ले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ७ गते देशवासीको नाममा स’म्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनःसञ्चालन गर्ने प्र’तिब’द्धता ज’नाएका थिए।

नेपालको संविधानको धारा ३५(४) बमोजिम प्रत्येक नेपाली नाग रिकलाई शु’द्ध खानेपानी र सरसफाइ सेवाको पहुँचलाई मौलिक हकको रूपमा संरक्षण गरेअनुसार शु’द्ध र गु’णस्तरीय

खानेपानी नेपाली नागरिकलाई उ’पलब्ध गराउने जि’म्मेवारी   पूरा गर्न आफू प्र’तिब’द्ध रहेको बताउँदै मन्त्री चौधरीले मेलम्ची आयोज नाको पुनस्र्थापना गरी काठमाडौं उ’पत्यकावा’सीलाई यस वर्षभित्र मे’लम्चीको पानी वि’तरण गरेरै छा’ड्ने दृ’ढता जनाए ।

उनले आयोजनाको पूर्णरूपमा स’ञ्चालन नभएसम्म आफूले स्थ’ल गत अ’वलोकन गरी ह’प्तैपि’च्छे कार्यप्रगति लिने र मूल्यांन गर्ने ब’ता ए।

मन्त्री चौधरीको प्र’त्यक्ष निर्देशनमा ठेकेदार कम्पनीबाट बाढीले मे’लम्ची बजारदेखि हेडवक्र्स रहेको अम्वाथानसम्मको स’डक क्ष’तिग्र’स्त हुँदा आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा शुक्रबारदेखि डोजर र स्का’भेटरले पहँच मार्ग निर्माण गर्न सुरु गरिसकेका छन्।

मन्त्री चौधरीसँगै खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रजा’चार्य, खानेपानी तथा ढल नि’कास विभागका महानिर्देशक, मेलम्ची

खानेपानी विकास समितिका कार्यकारी निर्देशक, हेलम्बु गाउँपा लिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको प्राविधिक टोली सम्मिलित रहेका थिए

२०७८ माघ १६, आईतवार प्रकाशित 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार